रणनीतिक प्रत्याक्रमणका थुप्रै मोर्चाहरुमध्ये गणेशपुर मोर्चा अविस्मरणीय बनेको छ । हामी सेम-भेक (सेती-महाकाली र भेरी-कर्णाली) का चुरे क्षेत्रमा दुश्मनहरुलाई हायल-कायल पारिरहेका थियौँ । दुश्मन ब्यारेक बाहिर निस्कन सक्दैन्थ्यो । यदि निस्किहाल्यो भने-धुलो चटाइ हुन्थ्यो । ब्यारेकमा आक्रमण हाम्रा लागि पनि निकै चुनौती थियो । पार्टी आन्तरिक र बाह्य...बाँकी
कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन ४, २०५८ मा भीषण आक्रमण गरेको जनमुक्ति सेनाले शाही फौजका थुप्रै घेराबन्दी तोड्दै पूर्वतर्फ लाग्यो । चैत्र २९ गते दाङको सतबरियास्थित सशस्त्र प्रहरी बेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो । जनमुक्ति...बाँकी
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्व नेकपाले जनमुक्ति सेना र जनसरकार गठन गरेको बताएका छन् । सोमबार संसदलाई काठमाडौँ उपत्यकामा भएको श्रृंखलाबद्ध विस्फोटबारे जानकारी दिंदै थापाले विप्लव समूहले जनमुक्ति सेनाकाे रूपमा चार कम्पनी पनि निर्माण गरिसकेको बताएका हुन् । संसदलाई जानकारी दिंदै उनले भने, ‘उनीहरुले जनसरकारको...बाँकी