Tag: #टर्की

टर्कीका जनअधिवक्ता एब्रु तिम्तिकको आमरण अनशनको २३८औँ दिनमा निधन (भिडियोसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १५ गते सोमवार

टर्कीका जनअधिवक्ता एब्रु तिम्तिकको आमरण अनशनको २३८औँ दिनमा निधन (भिडियोसहित)

काठमाडौँ । न्यायप्रेमी टर्किश जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएका टर्कीका वामपन्थी अधिवक्ता तथा मानवअधिकारकर्मी एब्रु तिम्तिकको आमरण अनशनको क्रममा निधन भएको छ । उहाँको निधनले संसारभरका श्रमजीवी तथा न्यायप्रेमी जनसमुदायलाई क्रुद्ध बनाएको छ । टर्कीका बन्दीहरूलाई मानवोचित व्यवहार, निष्पक्ष न्याय र न्यायपूर्ण कानुनी अधिकारको माग राख्दै बन्दी...बाँकी

हेलेन बोलेकलाई लाल सलाम

क. सागर कुँवर २०७६ चैत २९ गते शनिवार

हेलेन बोलेकलाई लाल सलाम

प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छ्न् भन्ने कुरा पछिल्लो पटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षिया क्रान्तिकारी गायिका हेलेन बोलेकलाई निल्यो  । २८८ दिनसम्म भोक हड्तालमा रहेकी बोलेकलाई मर्नदिनुमा नै टर्कीको प्रतिक्रियावादी सत्ताले उचित देख्यो । टर्की सरकारले कसैको कुरा सुनेन...बाँकी

कमरेड हेलेन बोलेकको सम्झनामा

क. छवि सुवेदी २०७६ चैत २८ गते शुक्रवार

कमरेड हेलेन बोलेकको सम्झनामा

प्रिय कमरेड हेलेन बोलेक, हार्दिक श्रद्धासुमन । सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ । म इस्तानबुलदेखि धेरै...बाँकी