जसरी मई दिवस विश्वभरका मजदुरहरुको दिवस र ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाको दिवस हो, त्यसरी नै आज अप्रिल १७ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस हो । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको रुपमा मनाउँदै आएका छन्...बाँकी
अहिले विश्वव्यापीकरणको अवधारणालाई हरेक देशको सामाजिक–आर्थिक विकाससँगै जोड्ने गरिन्छ । यसले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक–आर्थिक क्रियाकलापको व्यापकततालाई बुझाउँछ । सामान्यतः विश्वव्यापीकरण आफैँमा नराम्रो अवधारणा होइन । विभिन्न समाज, अर्थतन्त्र, संस्कृति र व्यवस्थाको विश्वव्यापी रूपमा एकीकृत हुने प्रक्रिया विश्वव्यापीकरण हो । विज्ञान र प्रविधिमा भएको विकासले सञ्चार र...बाँकी