राज्यको जन्म र विकास राज्य भनेको सत्ता हो। वर्गीय हित रक्षाका लागि विरोधी वर्गमाथि नियन्त्रण र दमन गर्ने राजनैतिक संगठन हो । लेनिनले राज्यलाई 'वर्गीय दमनको हतियार र असाध्यवर्गहरूको उपज' भन्नुभयो (Lenin's State and Revolution, Selected Works. p. 265. Published Moscow 1977) । राज्यको उदय समाजका वर्गहरूको विभाजित भएका...बाँकी
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछाडि पारिएका क्षेत्रलाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व राससको भएको बताउनुभएको छ । राससको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले नेपाली जनताको चाहना र भावनालाई सम्बोधन...बाँकी
सामान्यतया कानुन मानव समाजमा चल्दै आएकाे प्रथाकाे विकसित रुप र संहिता हाे । व्यापक अर्थमा कानुन राज्यले व्यक्तिका वा राज्यका आफ्ना सदस्यका बाहिरी अवस्थालाई नियन्त्रण गर्न राज्यद्वारा निर्मित संहिता नै हाे । यसमा विभिन्न विद्वानकाे परिभाषा आफ्नै छ । जस्तै समनर: कानुन बस्तुत: संहिताबद्ध लाेकाचार हाे । क्रेब...बाँकी