गणतान्त्रिक नेपालकाे सरकार यतिबेला नेपाली राजनीतिकाे लामाे संक्रमणकाल र यसले पैदा गरेका अराजकता, अन्याैलता, अकर्मण्यता र गतिहीनताकाे अन्त्य गर्दै समृद्धिकाे मार्गचित्रसहित अगाडि बढ्दै गरेकाे विषय स्पष्ट छ । विगतमा झेल्नुपरेकाे अर्धबार्षिक सरकार र बेथितिकाे अन्त्य गरी नीति, विधि र पद्धतिमा देशलाई हिडाउँनुकासाथै सबै दृष्टिकोणले असन्तुलित समाजमा सन्तुलन कायम...बाँकी
सभ्यताको इतिहासमा विश्वासका अन्य सभ्यताजस्तै सिन्धु (सैन्धव) सभ्यता पनि महत्त्वपूर्ण मानिन्छ। असुरियाबाट अाएका असुरहरुद्वारा स्थापित सिन्धु सभ्यताको समय ई. पू. २८ अाैँ शताब्दीदेखि ई. पू. २२ अाैँ शताब्दी गरी जम्मा ६०० बर्ष मानिएको छ । मोहेन्जोदारो र हडप्पा (जो अाज पाकिस्तानमा पर्दछ) को उत्खनन् पछि फेला परेको थियो...बाँकी
सामान्यतया कानुन मानव समाजमा चल्दै आएकाे प्रथाकाे विकसित रुप र संहिता हाे । व्यापक अर्थमा कानुन राज्यले व्यक्तिका वा राज्यका आफ्ना सदस्यका बाहिरी अवस्थालाई नियन्त्रण गर्न राज्यद्वारा निर्मित संहिता नै हाे । यसमा विभिन्न विद्वानकाे परिभाषा आफ्नै छ । जस्तै समनर: कानुन बस्तुत: संहिताबद्ध लाेकाचार हाे । क्रेब...बाँकी
सन् १९५४ मा स्टालिनकाे निधनपछि शाेभियत कम्युनिस्ट पार्टिमा मार्क्सवादी बिचार र राजनीति मै संशोधन गर्ने र नगर्नेमा ठुलाे बहस भएकाे थियाे । तत्कालिन शाेभियत नेता ख्रुस्चेभले शान्तिपूर्ण सह-अस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण संक्रमण भनेर अगाडि सारे । चीन र विश्वका कम्युनिस्टहरुले सहभागी भए । र, अन्ततोगत्वा शाेभियत संघले...बाँकी
स्थानीय तहकाे निर्वाचन परिणामपछि माओवादी-एमालेकाे आ-आफ्नाे समीक्षा भयाे । समीक्षाकाे सारमा दुबै समुहले "आगामी संघ र प्रदेशकाे चुनावमा कसैकाे बहुमत नआउने र फेरि पनि राजनीतिक स्थायित्व नहुने निष्कर्ष निकाले । एमाले जसरी आफूलाई साेच्याे त्याे परिणाम नआउने भएपछि बिकल्प खाेज्दै जाँदा माओवादी भेटायाे । संघ र प्रदेशको चुनावमा...बाँकी
नेपालमा कुनै बेला 'गाउँ फर्क'ले प्रतिनिधि छान्ने गर्दथ्यो र पञ्चायत मार्फत शासन गर्ने 'श्री ५' को इच्छा मुताबिक छानिन्थ्यो । त्यतिबेला शर्त 'राजाको शासनलाई पुरै सहयोग गर्ने' हुन्थ्यो । तर सामान्य भाले-रक्सी बाहेक खर्च कम हुन्थ्यो । २०३७ सालमा सुधारसहितको पञ्चायती व्यवस्था आयो । २०३८ मा पहिलो पटक...बाँकी
निर्वाचनको परिणाम बारेः मंसिर २१ गते देशले दुबै तहको निर्वाचन एकैपटक सम्पन्न गरेर नेपाली राजनीतिक सत्तामा नयाँ रेकर्ड बनाएको छ । नयाँ संविधान कार्यान्वयनको चुनौतीको रुपमा रहेको केन्द्रीय सभा र प्रदेश सभाको चुनाव एकैपटक सफलतापूर्वक सम्पन्न गर्नु खुशीको कुरा हो । यसका लागि नेपाल सरकार धन्यवादको दाबेदार हो...बाँकी