देशका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिका लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा सहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो । न्याय, समानता र स्वतन्त्रताको प्राप्तिका लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा...बाँकी
काठमाडौँ । आज फागुन १४ गतेबाट सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद क. दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । २०५२...बाँकी
नेपाल कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजनको स्थितिमा पुग्यो । पार्टी केन्द्रविहीन भयो । विभिन्न समुह र उपसमुह क्षेत्रीय रुपमा समेत स्थापित भए । यसै सिलसिलामा कोशी प्रान्तीय समिति निर्माण भयो र यस अन्तर्गत झापा जिल्ला समिति गठन गरियो, जसले नेपालमा २०२८ साल जेठ २ गते कम्युनिस्ट...बाँकी
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले शहीद सप्ताह को पहिलो दिन आज जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले पढेको गोरखास्थित ब्रह्माचारिणी आधारभूत विद्यालय पुगेर २४ औँ स्मृति मनाएका छन् । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि वि.स. २०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा...बाँकी