Tag: #Mao Tse Tung

कमरेड माओको पहिलो पेकिङ यात्रा र पहिलो प्रेम

क. हंसराज रहबर २०७५ फागुन १६ गते बिहीवार

कमरेड माओको पहिलो पेकिङ यात्रा र पहिलो प्रेम

(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो पेकिङ भ्रमणबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले...बाँकी

माओत्सेतुङको पहिलो प्रेम

क. हंसराज रहबर २०७५ पुस १० गते मंगलवार

माओत्सेतुङको पहिलो प्रेम

(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो प्रेमबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले प्रयोग...बाँकी

माओत्सेतुङकाे संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ पुस १० गते मंगलवार

माओत्सेतुङकाे संक्षिप्त जीवनी

माओत्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता हुनुहुन्छ । उहाँको नेतृत्त्वमा नै चीनमा नयाँ जनवादको स्थापना भएको थियो । माओत्सेतुङबिना विश्व कम्युनिष्ट आन्दोलन नै अपुरो हुन्छ । उनै माओत्सेतुङको जीवनबारे यहाँ चर्चा गर्ने जमर्को गरिएको छ । माओत्सेतुङको जन्म सन् १८९३ मा चिनियाँ बर्षको एघारौँ महिनाको १९ सौँ दिनमा...बाँकी

लुशान भञ्ज्याङ

क. माओत्सेतुङ २०७५ असोज ८ गते सोमवार

लुशान भञ्ज्याङ

मुटु छेड्ने अति चिसो पश्चिमको वायु तुषारोमा कठ्याङ्ग्रिदै टेकेका छौँ पाउ । अस्ताउन थालेका छन् बिहानीका जुन कर्‍याङ कुरुङ गरेका छन् वनहाँस सुन ।। टकटक हिँडेका छन् फूर्तिसाथ घोडा बिगुलको मधुर धुन निकाल्दैछन् जोडा । लुशान भञ्ज्याङ अल्छी ठान्छन् फलामका किल्ला चढेका छौँ...बाँकी

नवौँ महिनाको नवौँ दिन

क. माओत्सेतुङ २०७५ भदौ २४ गते आइतवार

नवौँ महिनाको नवौँ दिन

प्रकृतिले होइन, मानिसले नै सबै चिजलाई पाको बनाउँछ । प्रत्येक वर्ष नवौँ महिनाको नवौँ दिन फर्किन्छ, त्यो नवौँ महिनाको नवौँ दिन मिठो सुवास छर्दै पहेँला फूलहरु फुल्छन् – रण मैदानमा । वसन्त ऋतुको सुवासको विपरीत, प्रत्येक वर्ष शरद्को हावा व्यग्रतापूर्वक चल्छ, तैपनि वसन्त ऋतुको सुवासले जित्छ त्यसलाई हेरौँ...बाँकी

चाङ्सा

क. माओत्सेतुङ २०७५ भदौ १५ गते शुक्रवार

चाङ्सा

म एक्लै उभिएको छु, सुन्तले टापुको किनारमा शरदको मन्दमन्द जाडोमा । हेसियाङ नदी उत्तरतर्फ बुर्कुसी मार्दैछ, म लालिमा चढेका हजारौँ पहाडहरु देख्दैछु, बाक्ला रुखहरु परस्पर अङ्गालो मार्दै ठडिएका छन् अनि, नीलमणिजस्तो निलो पानीमा हजारौँ डुङ्गाहरु तँछाड–मछाड गर्दैछन् । चिलहरु हावामा कावा खाँदैछन्, माछाहरु पानीमा तल–माथि गरेर नाच्दैछन्, यो...बाँकी