Tag: #CPP

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

क. जोसे मारिया सिसोँ २०७५ साउन १९ गते शनिवार

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

मलाई प्रेम छ, धानका खेतहरूका हराभरा फाँटहरूसँग सूर्यको प्रकाश जब झर्दछ तीमाथि, उद्घाटित गरिदिन्छ स्वर्णिम दानाहरूको रहस्य । मलाई प्रेम छ, खेतमा दृढतासँग ठडिएका उखुसँग सूर्यको प्रकाश जब चोट गर्दछ ती माथि, उद्घाटित गरिदिन्छ ती सुनौला लाँक्रा (डाँठ)हरूको मिठास । मैदानहरूबाट चलिरहेको हावा ल्याउँछ आफूसँग किसान अनि फार्म...बाँकी