युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी
मभित्र एउटा डर छ । नेपाली नागरिक भएको हैसियतले मैले न्याय पाउँछु नै भन्ने विश्वास छैन । मेरो घर अर्काले डोजर लाएर लडाइदियो भने पनि म गर्न के सक्छु होला र ? मेरा बच्चालाई चोरेर मृगौला बेचिदियो भने पनि गर्न के सक्छु होला ? वा मेरो मिल्दो अनुहारलाई...बाँकी