Tag: #VI Lenin

क. लेनिनबाट के सिक्ने ?

क. लोकेन्द्र बिष्ट मगर २०७५ पुस ६ गते शुक्रवार

क. लेनिनबाट के सिक्ने ?

विश्व सर्वहारावर्गका महान् नेता क. लेनिनबाट हामीले के सिक्ने ? क. लेनिनको गीत त हामीले खुबै गाउँछौँ । तर उहाँबाट केही सिक्छौं कि सिक्दैनौं ? पार्टीभित्र लेनिनको हतियार प्रयोग गरेर आफ्नो मत नमिल्नेलाई गजबसँग प्रहार पनि गर्दछौं । यस्तो लाग्दछ कि लेनिन तेर्स्याइदिए सब काण्ड पूरा भो ?...बाँकी

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर १६ गते आइतवार

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र

कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

क. शेषमणि अाचार्य २०७५ मंसिर १ गते शनिवार

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी

एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड

क. कालीबहादुर मल्ल २०७५ वैशाख १२ गते बुधवार

एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड

देशमा ठुलाे जनयुद्ध चलिरहेकाे थियाे । राजा, काँग्रेस र एमाले एकातिर भने आमजनताकाे साथमा नेकपा (माओवादी), आजकाे नेकपा (माओवादी केन्द्र), अर्काेतिर । भारतीय गुप्तचर संस्था 'र'देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेकाे कुरा नदेख्ने त उल्लु मात्रै हाेला । [caption id="attachment_61056" align="alignright"...बाँकी

संवाेधन लेनिनका नाऊँमा

क. शरद पाैडेल २०७५ वैशाख ९ गते आइतवार

संवाेधन लेनिनका नाऊँमा

लेलिन बाजे ! हाम्ले नि काेशित् गरेकै छम् हामी नि मरिमेटेकै छम् तिम्रा झैं समाजवादकाे अझ एक हात अगाडि बढेर समृद्ध समाजवादकाे गीद् गाएकै छम् । बाजेलार्इ ख्याल हाेस् तिम्रा झैं याे पछाैटे शताब्दी हाेइन । बरू याे त समृद्धिकाे शताब्दी, संसदबाटै खास्सा समाजवाद अाउने शताब्दी । पुँजीवादीहरूसँग...बाँकी