भ्लादिमिर इल्यिच लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, लेनिनवादका प्रवर्तक र सिद्धान्तकार एवम् मार्क्सवादका ब्याख्याता र प्रयोगकर्ता हुनुहुन्छ । महान् लेनिनको जन्म सन् १८७० अप्रिल २२ तारिखका दिन सिम्व्रिस्क हालको उल्यानोभस्क शहरमा भएको थियो । यो शहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ । यहीँ नै भ्लादिमिर इल्यिच...बाँकी
युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी