काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल'सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' र रामबहादुर थापा 'बादल'लाई दिएको छ । साेमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष प्रचण्डसहित तीन नेतालाई सो अधिकार दिएको प्रवक्ता पम्फा भुसालले जानकारी...बाँकी
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफ्ना राजनीतिक गतिविधि र भेटघाटहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन् । अध्यक्ष प्रचण्डको सचिवालयबाट प्राप्त जानकारी अनुसार प्रचण्डलाई भेट्न दिनहुँ सयौँको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेसिडाँडाबाट मात्र हुने भएको हो...बाँकी