१. भूमिका असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान निर्माण भए पश्चात् नेपाली महिलाहरूका लागि खुशीका समाचारहरू आई नै रहे । अहिले यो देशको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी हुनु हुन्छ । यसअघि सभामुख र प्रधान न्यायाधीशमा महिलाहरू पुग्न सफल हुनु भएको छ । संसदीय समितिका सभापतिहरूमा महिलाहरू...बाँकी
असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान घोषणा भयो । यो हाम्रा लागि एउटा ऐतिहासिक उपलब्धि हो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक...बाँकी