सिन्धुली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आङ्गिक क्याम्पस मरिण प्राकृतिक स्राेत व्यवस्थापन कलेजको आज मरिण गाउँपालिका–७, कपिलाकाेट, सिन्धुलीमा भवन शिलान्यास तथा कक्षा उद्घाटन गर्दै उहाँले वाम गठबन्धनको सरकारले कृषिमा...बाँकी
काठमाडाैँ । ऐतिहासिक सिन्धुली गढीमा अंग्रेजहरुलाई परास्त गरेर इतिहासमा नाम राख्न सफल सिन्धुली यसपटक पुनः बामगठबन्धनको लालकिल्लाको रुपमा आफ्नो नयाँ परिचय बनाउन सफल भएको छ । यस पटकको निर्वाचनमा संघीय प्रतिनिधि सभाका २ र प्रादेशिक सभाका ४ गरी ६ वटै सिट बामपन्थीहरुले कब्जा गरेपछि सिन्धुली काँग्रेसमुक्त लालकिल्ला बनेको...बाँकी