Tag: #Haribol Gajurel

नेकपाको स्थायी कमिटी बैठकमा क. हरिबोल गजुरेलले पेश गरेको पुरक प्रस्ताव (पूर्ण पाठ)

क. हरिबोल गजुरेल २०७५ पुस २३ गते सोमवार

नेकपाको स्थायी कमिटी बैठकमा क. हरिबोल गजुरेलले पेश गरेको पुरक प्रस्ताव (पूर्ण पाठ)

सर्वप्रथम, नेतृत्वले व्यवस्थित ढंगले प्रस्ताव प्रस्तुत गरेर पार्टीलाई सकारात्मक दिशातिर लान गरेको प्रयास सह्रानीय छ । यो प्रस्तावको मूल स्पिरिट सही छ तर पार्टी र सरकारका कामका सबल पक्ष अगाडि सार्दा जनताको मन जित्ने ढंगले प्रस्तुत हुन जरुरी छ । नयाँ संविधान निर्माण र निर्वाचनको परिणामपछि जनअपेक्षा ह्वात्तै...बाँकी

एमाले-माओवादी एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ

क. हरिबाेल गजुरेल 'शीतलकुमार' २०७४ फागुन ८ गते मंगलवार

एमाले-माओवादी एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ । अन्तर्राष्ट्रिय अनुभवसहित नेपालमा मार्क्सवादको विशिष्ट प्रयोगमा प्राप्‍त सफलताको पृष्ठभूमिमा दुई ठूला कम्युनिस्ट पार्टी बीच एकता भएको छ। यसभित्र चल्ने बहसमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र प्रगतिशील अान्दोलनलाई जोड्न सकियो भने नेपालबाट नयाँ विचार विश्वले...बाँकी

सिन्धुली–२ बाट पूर्वकृषि मन्त्री हरिबोल गजुरेल विजयी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

सिन्धुली–२ बाट पूर्वकृषि मन्त्री हरिबोल गजुरेल विजयी

काठमाडाैँ । ऐतिहासिक सिन्धुली गढीमा अंग्रेजहरुलाई परास्त गरेर इतिहासमा नाम राख्न सफल सिन्धुली यसपटक पुनः बामगठबन्धनको लालकिल्लाको रुपमा आफ्नो नयाँ परिचय बनाउन सफल भएको छ । यस पटकको निर्वाचनमा संघीय प्रतिनिधि सभाका २ र प्रादेशिक सभाका ४ गरी ६ वटै सिट बामपन्थीहरुले कब्जा गरेपछि सिन्धुली काँग्रेसमुक्त लालकिल्ला बनेको...बाँकी