काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम (डिआर) पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, "आज बिहान ६:४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम...बाँकी
काठमाडौँ । नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज अपरान्ह भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको थियो । नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा...बाँकी
काठमाडौँ । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । आज मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले यस...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान राजनैतिक उपलब्धिमा दलित समुदायको निकै महत्त्वपूर्ण योगदान रहेको र दलित मुक्तिको यात्रा लामो यात्रा रहेको बताउनु भएको छ । राजधानीमा आयोजित जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ (संशोधित)को प्रभावकारिता तथा कार्यान्वयनको अवस्था विषयक संवाद र...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र सो सहमतिको पालना गरिने कुरा बताउनु भएको छ । भारत भ्रमणबाट फर्कंदै गर्दा प्राइम टाइम्स टएलिभिजनका लागि ऋषि धमलाले लिएको अन्तर्वार्ताको क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का समान हैसियतका दुई अध्यक्षमध्ये एक रहनु भएका प्रधानमन्त्री...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको बताउनु भएको छ । आज ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले "गणतन्त्र विरोधी शक्ति विभिन्न बहनामा सलबलाए पनि सफल नहुने" बताउनु भयो...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको बताउनु भएको छ । आज गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । "मुलूकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ‘युद्धका ती दिन' वास्तवमा दश वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइ भएको बताउनुभयो । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कृष्ण सेन स्मृति दिवसकै दिन उहाँका सहकर्मी तथा सँगै गिरफ्तारीमा पर्नु भएकी जनयुद्धका योद्धा संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको...बाँकी
बिराटनगर । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले प्रतिबन्ध लगाएको नेक्रविक्रम चन्द विप्लव समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरेका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको बताएका छन् । ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्ततः...बाँकी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृष्ण सेन 'इच्छुक' बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । दश वर्षे जनयुद्धका महान् शहीद, वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा आज नेकपाको केन्द्रीय कार्यालय, पेरिसडाँडामा प्रेस संगठन, नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कृष्ण सेन 'इच्छुक'...बाँकी