इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौँ । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरू थिएः पहिलो, नेपालमा...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टको नाममा हिजो काम गरेका र जिवनको सबै भन्दा उर्वर समय कम्युनिस्ट आन्दोलनलाई दिएका मान्छेहरुलाई अन्त गएर चैन नहुने बताउनुभएकाे छ । बिहिबार आयाेजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अभिभावकको नाताले बिहान रिसाएर गएका आफ्ना सन्तानहरुलाई साँझ घर...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनको इतिहास धेरै उतारचढावहरुले भरिएको बताउनुभएकाे छ । आज आयोजित एक पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले भन्नेनुभयाे, ‘धेरै तिता मिठा अनुभवहरु यसभित्र संगालिएका छन्...बाँकी
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र बेलायती अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सग बिच भेटवार्ता सम्पन्न भएकाे छ। अध्यक्ष प्रचण्डकाे निजी निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ। भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक...बाँकी
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर(SSACEIF)’ का विषयमा छलफल भएको थियो । पछिल्लो चरणमा...बाँकी
काठमाडौं, तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पुरानाे कार्यालय रहेकाे राजधानीस्थित मदननगर, बल्खुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाउने भएकाे छ । वि.सं २०५० जेठ...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे संगठन युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी
काठमाडौं, नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयाेजना गरेको दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन सम्पन्न भएको छ । मन्त्रालयले प्रांगारिक कृषि प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासबारे जानकारी लिन यस्ताे कार्यक्रम आयोजना गरेको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुभएकाे थियाे। उद्घाटन...बाँकी
काठमाडौं, पछिल्लाे समय नेकपा युवाहरुकाे आशाकाे केन्द्र बन्दै गएकाे छ । युवाहरु अन्य पार्टी छाेड्दै नेकपामा संगठित बन्दै जानुले यहीँ कुराकाे पुष्टी गर्दछ । तत्कालिन नयाँ शक्ति पार्टी नेपालका दुई दर्जन युवा विद्यार्थी साेमबार नेकपामा प्रवेश गरेका छन् । नयाँ शक्ति विद्यार्थी नेता रबिन खड्कासहित अन्य बिद्यार्थी नेताहरु...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्नेमा जोड दिनुभएकाे छ । सीताकाे जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शक्तिपीठहरुलाई जोडेर धार्मिक पर्यटन सर्किट बनाउन जोड दिनुभएकाे हाे । 'पशुपतिनाथदेखि लुम्बिनी र जनकपुर सर्किट तथा पूर्वको पाथिभरादेखि...बाँकी