काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूमा वैचारिक विचलन आएको, सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रित भएको महशुस भएको बताउँदै पार्टी एकतामा केही ढिला भए पनि लगभग सबै प्रक्रिया टुंगिएको बताउनु भएको छ। ललितपुरमा शुक्रवार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभयो ।...बाँकी
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट तथा समाजवादीहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो निजी एकाउन्टबाट एकपछि अर्को ट्विट गर्दै साम्यवादी तथा समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् । जनाताको राजनीतिक अधिकारमाथि निर्लज्ज प्रहार गर्दै कम्युनिस्टहरू, समाजवादीहरूका साथै खुला सिमानाको पक्षमा बोल्ने...बाँकी
केही यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले समसामयिक विषयलाई लिएर प्रतीकात्मक रुपमा बाेलेकाे कुरालाई लिएर "प्रचण्डमा निराशा" र "प्रचण्ड जङ्गल जाने" जस्ता कुराहरु अनलाइन सञ्चार माध्यममा पढ्न पाइयाे र ध्यानाकृष्ट भयो । अध्यक्ष प्रचण्डसँगका मेरा २९ वर्षका सहकार्यले क. प्रचण्ड हरेक निराशावादीलाई आशा र उर्जा...बाँकी
"विज्ञानकाे उज्यालाे नपुगेका धर्तीका चिराहरूमा अध्यात्मवादीकाे ईश्वर लुकेकाे हुन्छ !" - अल्बर्ट आइन्स्टाइन पूर्वपाषाण युगदेखि उत्तरपाषाण युगसम्म प्रकृतिका हरेक घटनाहरूलाई बुझ्न अलमल परेकाे प्राचीन मानव जातिले अन्ततः अदृश्य शक्तिकाे कल्पना गर्यो । त्यसैकाे जगमा "ईश्वर"को जन्म भयाे । त्यही ईश्वरको कल्पनाकाे आधार धर्मकाे जन्म भयाे र यसले १९...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसलाई सहिदको सपना पूरा गर्न निरन्तर संकल्प गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ । बुधवार पार्टी कार्यालय धुम्बाराहीमा २४ औं जनयुद्ध दिवस मनाउने क्रममा उहाँले आफूले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताउनुभयो । उहाँले दुविधा र भ्रम त्यागेर गोलबद्ध...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमानका अवसर र चुनौतिले हामीलाई एकीकृत र मजबुत हुन एक सुनौलो अवसर जुटाइदिएको बताउनु भयो । एक कार्यक्रममा बोल्दै उहाँले नेकपा एक शक्तिशाली तथा सफल कम्युनिस्ट हुने पनि औंल्याउनु भयो । उहाँले देशमा राजनीतिक सहमतिका आधारमा शान्ति प्रक्रियाले अन्तिम चरण तथा...बाँकी
विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्स (कार्ल हेनरिख मार्क्स) को जन्म ५ मे १८१८ को दिन ट्रियर सहरको एक वकिल परिवारमा भएको थियो । कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्तित्व हुनुहुन्थ्यो । कार्ल मार्क्सकी आमाको नाम हेनरी येट्रर हो । [caption...बाँकी