Tag: #नारायण शर्मा ‘कमलप्रसाद’

सही विचार र आचार अवलम्बन गर्नेबारे

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ फागुन २२ गते बिहीवार

सही विचार र आचार अवलम्बन गर्नेबारे

आज सामान्यतया संसारभरि र विशेषतः नेपाली राजनीतिक क्षेत्रमा मुख्यतः नेताहरुले विचार, सिद्धान्त, राजनीति (रणनीति, कार्यनीति), मति, कुरा-शब्द-भनाइ वा भाषण आदि राम्रै-सही नै अवलम्बन गरेको देखिन्छ । तर बिडम्बना ! सोअनुसारको आचार, व्यवहार वा संस्कार-संस्कृति अवलम्बन गरेको पाइँदैन, बरु विपरित गरे-भएको पाइन्छ । यसले गर्दा राजनीति जस्तो महान नीति,...बाँकी

फागुन १ मा संयुक्त जनयुद्ध दिवस तथा पुनर्मिलन कार्यक्रम गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

फागुन १ मा संयुक्त जनयुद्ध दिवस तथा पुनर्मिलन कार्यक्रम गरिँदै

काठमाडौँ । यही फागुन १ गते २५औँ जनयुद्ध दिवसका अवसरमा काठमाडौँमा संयुक्त '२५औँ जनयुद्ध दिवस तथा पुनर्मिलन समारोह' आयोजना गरिने भएको छ । तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते दस वर्षे महान जनयुद्ध सुरू गरेको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाइँदै आएको छ । विगतमा विशाल रूपमा सगर्व...बाँकी

एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ माघ २४ गते शुक्रवार

एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको हालै सम्पन्न बैठकबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देशभक्त नेताको छवि बनाएका भूतपूर्व प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता क. झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक कुरा हो । एमसीसी सदनबाट...बाँकी

माओ दिवस किन मनाउने ? किन सम्झने माओलाई ?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ पुस १० गते बिहीवार

माओ दिवस किन मनाउने ? किन सम्झने माओलाई ?

माओ दिवस किन मनाउने ? पूर्वीय प्रचलनमा जन्मदिन त्यति मनाउने गरेको पाइँदैन ! तर पश्चिमी जगतमा रहेको यो चलन अहिले पूर्वीय जगतमा, त्यो पनि विशेषगरी बच्चाबच्चीहरुमा निकै झाङ्गिएको छ । यसरी झाङ्गिनुको प्रथम र प्रमुख कारण त पूर्वका सबै क्षेत्रमा पश्चिमा साम्राज्यवादको प्रभुत्त्व बढ्नु नै हो भने दोस्रो...बाँकी

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ असोज १ गते बुधवार

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा

"मात्रीदेवो भव: ! पितृदेवो भव: !! " "माता यस्य गृहे नास्ति, भार्या च पृय वादिनिम् ! अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!" - संस्कृत नीतिश्लोकहरु "पुत्रले हो पितालाई देवता मान्नु पर्दछ" । - बालकृष्ण सम जीवित रहँदासम्म छोराछोरीहरुले पिता-मातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ति र आज्ञापालन गर्ने अनि...बाँकी

हाम्रो जनवाद र हाम्रो अभ्यासको द्वन्दात्मकताबारे

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ भदौ १५ गते आइतवार

हाम्रो जनवाद र हाम्रो अभ्यासको द्वन्दात्मकताबारे

छलफल-अभिव्यक्तिमा स्वतन्त्रता, काम-कारबाहीमा एकरुपता - यो हाम्रो अर्थात कम्युनिस्टहरूको आधारभूत मान्यता हो । अझ यो विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक अर्थ र महत्त्व छ । जनवाद अर्थात् डिमोक्रेसी आधुनिक पुँजीवादी वा समाजवादी लोकतान्त्रिक पार्टी,...बाँकी

आत्मीय सलामी प्रिय मित्र इच्छुक

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ जेठ १३ गते सोमवार

आत्मीय सलामी प्रिय मित्र इच्छुक

आज जेठ १३ गते मेरा सहधर्मी र सहकर्मी क. कृष्ण सेन 'इच्छुक' अर्थात् एक होनहार बहुआयामिक प्रतिभाका धनी एवम् एक क्रान्तिकारी व्यक्तित्वको क्रूरतापूर्वक हत्या गरिएको दिन । राप्तीदेखि बाग्मती क्षेत्रीय ब्युरोसम्म राजनीतिक, संगठनात्मक, साहित्यिक-सांस्कृतिक र पत्रकारिता आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिका लागि आफूलाई समर्पित गर्ने क्रममा...बाँकी

विगतको समीक्षा, भविष्यको चिन्ता र संयुक्त मोर्चाको आवश्यकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ वैशाख २१ गते शनिवार

विगतको समीक्षा, भविष्यको चिन्ता र संयुक्त मोर्चाको आवश्यकता

नेपालमा अहिले भैरहेको नागरिकता वितरणले नेपाल नै रहने वा नरहने भन्ने सर्वाधिक गम्भीर, संवेदनशील र भयावह स्थितिको सिर्जना गरेको छ र यसको समाधानका लागि पनि एक वृहत् र सशक्त संयुक्त मोर्चा निर्माणको आवश्यकता बोध गरिएको हो । साथै यतिनै बेला राष्ट्रियताका अतिरिक्त जनतन्त्र र जनजीविकाका प्रश्नहरु पनि कम...बाँकी

‘समानुपातिक’भित्र ओझेल परेको पक्ष

क. नारायण शर्मा 'कमलप्रसाद' २०७५ फागुन ९ गते बिहीवार

‘समानुपातिक’भित्र ओझेल परेको पक्ष

समानुपातिक शव्द "सम" र "अनुपात" मिलेर बनेको "समानुपात" मा "इक" प्रत्येय लागेर बनेको हो । सम भनेको बराबर वा समान हो भने अनुपात भनेको अंश वा भाग-बण्डा हो । त्यसैले समानुपातिक भन्नाले बराबरीको सिद्धान्तमा आधारित वितरण प्रणाली भन्ने बुझिन्छ । कुनै वस्तु, सेवा वा अवसरका समान हकदार, हिस्सेदार...बाँकी