बैँस त्याग्यौ किन, घर छाडी भाग्यौ पढाइ छाडी किन, राजनीतिमा लाग्यौ ? मरेर जाने चोला, बुझेर जब त्याग गर्यौ सत्ता र शक्तिको आडमा, किन आज झर्यौ ? कम्युनिस्ट एकता गर, पार्टी दुई वामको भोगी सक्यौ तिमीले, सबै पद नामको । अब के छ गर्नु नगर्नु, सके जति गर्यौ,...बाँकी
सशस्त्र संघर्षद्वारा ‘असत्यमाथि सत्यको विजय’को प्रतीकात्मक उत्सवको रुपमा नेपाली हिन्दु समुदायले सबैभन्दा ठुलो चाडको रुपमा मनाउने बडादशैँसँगै नेपालको सर्वहारा श्रमजीवी वर्ग र न्यायप्रेमी जनसमुदायले एउटा अनुपम उपहार प्राप्त गरेको छ । जनताको ठूलो हिस्साले समर्थन गर्नुको बाबजुद पनि लामो समयदेखि पटक पटक विभाजन र पराजयको श्रृंखला बेहोर्दै आएका...बाँकी