Tag: #लोकनारायण सुवेदी

के संसदले एमसीसी सम्झौता पारित गर्न मिल्छ?

क. लोकनारायण सुवेदी २०७६ पुस १७ गते बिहीवार

के संसदले एमसीसी सम्झौता पारित गर्न मिल्छ?

पछिल्लो पटक समाजिक सञ्जालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का बारेमा आएका कुरा सही हुन् कि गलत हुन् यकिन छैन । तर इण्डो–प्यासिफिक स्ट्राटेजी को कुरालाई केही क्षण परै राखे पनि जुन प्रवाधानहरु एमसीसी सम्झौतामा लेखिएका छन्, त्यसले नेपालको सार्वभौमिकता र संविधान दुवैलाई ठाडै उलङ्घन गर्दछ र तिनले राष्ट्रिय...बाँकी

अध्यक्ष माओ, चिनियाँ क्रान्ति र माओ विचारधाराको सुत्रपात

क. लोकनारायण सुवेदी २०७६ पुस १० गते बिहीवार

अध्यक्ष माओ, चिनियाँ क्रान्ति र माओ विचारधाराको सुत्रपात

चिनियाँ समाजमा मार्क्सवादका प्रणेता तथा प्रयोक्ता चिनियाँ सर्वहारा वर्गका क्रान्तिकारी नेता माओत्सेतुङको जन्म १८९३ को २६ डिसेम्बरका दिन चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । त्यो ठाउँ आज विश्वको एउटा प्रसिद्ध पर्यटकीय स्थल र माओप्रति श्रद्धा दर्शाउने ऐतिहासिक स्थल बनेको छ । माआको देहावसान भने ९ सेप्टेम्बर १८७६...बाँकी

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा

क. लोकनारायण सुवेदी २०७६ मंसिर २९ गते आइतवार

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा

विश्वमा धर्म सम्बन्धी मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्बन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण ।...बाँकी

चीनको विद्यमान विश्व नीति र नेपाल–चीन सम्बन्धका चुनौति

क. लोकनारायण सुवेदी २०७६ मंसिर ७ गते शनिवार

चीनको विद्यमान विश्व नीति र नेपाल–चीन सम्बन्धका चुनौति

बितेको ९८ बर्षदेखि अस्तित्वमान भएको चिनियाँ कम्युनिस्ट पार्टी चीनको सत्तामा विगत दशकदेखि निरन्तर कायम छ । हुन पनि विगतमा अनेक उतार चढावका संघर्षहरुको बिचबाट गुज्रेको चीनलाई सामन्ती र साम्राज्यवादी शोषण उत्पीडनबाट मुक्त गर्ने महाअभियानमा चिनियाँ जनतालाई गोलबन्द गर्ने माओ त्सेतुुङ्ग विचारधाराले १९४९ र त्यसपछि पनि सफलता हासिल गरेको...बाँकी

धर्मको वास्तविकता – एक मार्क्सवादी दृष्टिकोण

क. लोकनारायण सुवेदी २०७६ भदौ १३ गते शुक्रवार

धर्मको वास्तविकता – एक मार्क्सवादी दृष्टिकोण

अहिलेसम्मको विश्व परम्पराको सबैभन्दा शक्तिशाली तर सबैभन्दा बोझिलो विरासत नै धर्म देखिँदै आएको छ । जन्मदेखि नै हामीलाई यस जेलमा बन्दी बनाइन्छ कि जसले गर्दा हामीले अरु विषयहरुमा तर्क वितर्क गरौँ या नगरौँ, धर्मका बारेमा विचार या पुनर्विचार गरिनु हुन्न । स्पष्टतः यो जिन्दगी जिउने एउटा विशेष शैली...बाँकी

भेनेजुएलामा अमेरिका असफल हुनेछ

क. लोकनारायण सुवेदी २०७५ माघ २५ गते शुक्रवार

भेनेजुएलामा अमेरिका असफल हुनेछ

मलाई सम्झना छ जतिबेला अमेरिकाले भियतनाममाथि बमवर्षा गरिरहेको थियो, त्यसबेला सारा दुनियाँमा 'भियतनाम भियतनाम, तिम्रो नाम मेरो नाम, भियतनाम भियतनाम' भन्ने जागरण चलेको थियो । त्यसबेला अमेरिकाका तत्कालिन उप-राष्ट्रपति स्पाइरल जे.एफ.एम. नेपाल आएको बेला हामीले पनि कालो झण्डा देखाएर विरोध गरेका थियौँ । यो नेपालको परम्परागत चलन हो...बाँकी