तुल्सीलाल अमात्य नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मध्येका एक हुन् । उनकै शब्द सापटी लिँदा आज अत्यन्तै सान्दर्भिक हुने देखियो, "कम्युनिस्ट आन्दोलनलाई निस्तेज र समाप्त पार्नका लागि कम्युनिस्ट पार्टीभित्रै अब्बल कम्युनिस्टको चरित्र प्रदर्शन गर्दै दलाल, पुँजीवाद, नोकरशाह, गुण्डागर्दीलाई प्रश्रय दिँदै नेतृत्व तहसम्म पुग्न प्रयासरत रहन्छन् र नेतृत्वमा पुगेपछि...बाँकी
हिजो न्युजक्लिकले डा. सुष्मा नैथानीसित (धर्म र विज्ञान बारे) अन्तर्वार्ता लिएछ । यो अन्तर्वार्ताको क्रममा कतिपय शिक्षित वर्ग अन्धविश्वास र धर्मान्धतामा रहेको विषयमा चर्चा आयो । यसमा डा. नैथानीले भने, "धर्ममा बन्धुत्व हुन्छ तर विज्ञानमा हुँदैन । यही कारण मान्छेलाई आफ्नो आस्था, धर्म परायणता छोड्न कठिन पर्दछ ।"...बाँकी
ए भाइ ए दाइ ए दिदी ए बहिनी तिमीहरु भ्रमबाट मुक्त होऊ । त्यो मस्जिद त्यो चर्च त्यो मन्दिर त्यो गुम्बा ती सबैले मानवता बचाउन सकेनन् सक्दैनन् र सकेका थिएनन् । त्यो भ्रम मात्र हो ईश्वरको नाममा फाइदा उठाउने भ्रम । सत्ता र स्वार्थका लागि मानवताको नाममा मान्छे...बाँकी
विश्वमा धर्म सम्बन्धी मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्बन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण ।...बाँकी
अहिलेसम्मको विश्व परम्पराको सबैभन्दा शक्तिशाली तर सबैभन्दा बोझिलो विरासत नै धर्म देखिँदै आएको छ । जन्मदेखि नै हामीलाई यस जेलमा बन्दी बनाइन्छ कि जसले गर्दा हामीले अरु विषयहरुमा तर्क वितर्क गरौँ या नगरौँ, धर्मका बारेमा विचार या पुनर्विचार गरिनु हुन्न । स्पष्टतः यो जिन्दगी जिउने एउटा विशेष शैली...बाँकी