हामी कुनै व्यक्तिको विरुद्ध होइन, विकृतिको विरुद्ध लडिरहेका छौँ । मान्छेको संकुचित सोचले ओली गुटकाले ओलीलाई गाली गरेको भन्छन् भने प्रचण्ड पक्षकाले प्रचण्डलाई चोट पुग्दा खुसी हुँदैनन् । दुवै पक्षभित्र आफ्नै प्रवृत्ति अवश्य छन् । त्यस्ता कुरालाई दार्शनिक विश्लेषणबाट निरुपण गर्नुपर्छ । अनि मात्र निचोडमा पुग्न सकिन्छ र...बाँकी
नेपालको इतिहासको एउटा विडम्बना नै छ । अहिलेसम्म भएका तीनवटा ठुलठुला जनआन्दोलन २००७ साल, २०४६ साल र २०६३ सालको निकै दूरगामी महत्त्वका आन्दोलनहरूको समान राजनीतिक नेतृत्वले गर्न सकेको पटक्कै देखिएन । आन्दोलन सफल हुने तर तिनले दिएको दिशानिर्देशअनुसार देशले सार्थक अग्रगति नलिने जुन अन्तरविरोध विकसित हुँदै आएको छ,...बाँकी
संसदीय व्यवस्था विगतमा पुँजीवाद, पुँजीवादी प्रजातन्त्र र संसदीय बहुदलीय जननिर्वाचित शासन व्यवस्था सामन्तवाद, राजतन्त्र र निरंकुश निर्दलीय जहानियाँ हुकुमी शासन व्यवस्थाका तुलनामा प्रगतिशील, अग्रगामी, क्रान्तिकारी मात्र होइन; जनमुखी, लोकतान्त्रिक, युगान्तकारी र राष्ट्रवादी व्यवस्था हो । समयक्रमसँगै यसमा अन्तर्निहित केही विशेष दुर्गुणहरुका कारण र पुँजीवादको साम्राज्यवादमा विकास/पतन भएसँगै संसदीय...बाँकी
प्रधानमन्त्री ओलीका हिजोका हुङ्कारका सन्देशहरु यी हुन्: १. सभामुखलाई एमसीसी अघि नबढाएको भन्ने आरोप लगाएर उहाँलाई महाभियोगको तरबार देखाउएर धम्काएर, झुकाएर र चुकाएर एमसीसी पास गराउने । २. एमसीसी पास गर्ने-गराउने क्रममा संशोधनबिना पास गर्न हुन्न भनेर अडान लिएका एमाले सांसदहरुलाई सकेसम्म त झुकाएर पारित गर्न लगाउने ।...बाँकी
महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ सालतिर हाम्रा एकजना दाहाल थरका सहपाठीले एउटा स्थानीय निकायमा अस्थायी खरिदार पदको जागिरका लागि फारम भरेका थिए । फारममा चिनेको सुपरिचित व्यक्तिको नाममा सूर्यबहादुर थापा र नातामा सो व्यक्ति बा लेखेका थिए । सूर्यबहादुर थापा त्यस बखत नेपालका प्रधानमन्त्री थिए । अन्तर्वार्तामा...बाँकी
प्रिय साथी, सप्रेम न्यानो अभिवादन । धर्ती तुवाँलोले ढाकिएको छ । चैत जान लाग्यो, न त खुलेर हुरिबतास चलेको छ, न त फूल फुलेको नै देखिएको छ । वन-पाखामा न्याउली, कोइली र काफल पाक्यो चरीको आवाज सुनिएको छैन । वसन्त आएको छैन भनौँ भने तपाईंको जन्मदिन आइसक्यो, जो...बाँकी
प्रधानमन्त्री ओली अहिले एउटा लज्जास्पद हाँस्यपात्रको रूपमा राजनीतिक वृत्तमा उपस्थित छन् । 'हेर्नेलाई भन्दा देख्नेलाई लाज' भनेजस्तै यिनका क्रियायाकलापहरू जताततै आलोचनाको सूत्रबद्ध विषयवस्तु बनिरहेका छन् । हरेक टोलमा यिनको कुरूप प्रस्तुतिको चर्चा हुन्छ र यो यिनको क्रुरताबाट देशको शासन व्यवस्थालाई मुक्त राख्ने प्रयास गर्नुपर्ने कुरा उठिरहन्छ । यसरी...बाँकी
ऐतिहासिक जनआन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औँ जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौँको बालुवाटारस्थित नेपाल हाउसमा देशका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सक्रिय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस - चैत्र २४ मनाइयो । निरङ्कुश राजतन्त्र र निर्दलीय देशका...बाँकी
नेपालमा घरीघरी वरीयताको बहस चल्ने गरेको नेपालीहरूले अनुभूति गरेकै हो । कहिले सरकारमा वरीयता बहस, कहिले पार्टीमा वरीयता विवाद, कहिले एक नम्बर - दुई नम्बर अध्यक्षको दाबी कहिले बराबरी अध्यक्षको भागीदारी । चित्त नबुझे अग्रगमन-प्रतिगमनको जुवारी । तर विश्वमा केही यस्ता उदाहरणहरू पनि छन्, जसले वरीयतालाई वास्तै नगरी...बाँकी
वि. सं. २०१६ साल जेठ १३ गते दुई तिहाइ बहुमत प्राप्त दलको नेताको हैसियतले मुलुकको प्रधानमन्त्री बन्दा वीपी कोइरालालाई १८ महिनापछि जेल जानुपर्ला भन्ने पटक्कै लागेको थिएन । त्यसको ३२ वर्षपछि वि.सं. २०४८ साल जेठ १२ गते भारी बहुमतप्राप्त दलको तर्फबाट प्रधानमन्त्री बन्दा गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वको सरकार...बाँकी