२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना एउटा ऐतिहासिक परिघटना थियो । नेपाली समाजलाई यो बिन्दुमा ल्याइ पुर्याउन मार्क्सवादी दर्शन र वर्ग संघर्षको मुख्य भूमिका रहेको छ । अहिले संघर्षका धेरै तीतामीठा, त्याग तपस्या र बलिदानका श्रृंखला पार गरेर देशको नेतृत्त्व गर्ने देशको सबैभन्दा ठूलो पार्टी लोकप्रिय मत सहित देशलाई...बाँकी
कार्ल मार्क्स (सन् १८१८ – १८८३) मार्क्सवादका प्रवर्तक र सर्वहारावर्गका महान् सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) को सहयोगमा मार्क्सले जुन मार्क्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । मार्क्सवादले विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको...बाँकी
हिजो शुक्रवार राति अबेरसम्म निद्रा लागेन, तत्कालीन नेकपा मार्क्सवादी र नेकपा माले एकता भै एमाले बनेपछि अहिलेसम्मको सबै कथा मानसपटलमा नाचिरह्यो । अन्तिममा पुस्तक छातिमा टाँसेर भएपनि निदाएको थिएँ । आज शनिबार बिहानका प्रमुख अखबारले नेकपामा ‘गाँठो फुक्यो’ भनेर प्रमुखताका साथ समाचार छापेका छन् । फेसबुक लगायत सामाजिक...बाँकी
“एक चोटी राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णयात्मक तत्त्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकताहरुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।” – माओ त्सेतुङ “राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका” (अक्टुवर १९३८) कमरेड माओले माथि भन्नुभएका कुराहरु अत्यन्तै वस्तुवादी र वैज्ञानिक छन् । कार्यकर्ता...बाँकी
कुनै बेला लाेकसभामा २ सिट मात्र जितेकाे भाजपाले पटक पटक बहुमत र दुईतिहाई बहुमतकाे सरकार बनाउनेछ भन्ने कुरा काँग्रेस आईका कुनै नेता वा विश्लेषकले अनुमान गरेका थिएनन् । तर, भाजपा नेता तथा पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले भने भाजपाकाे वर्तमान आकारकाे आँकलन धेरैअघि गरिसकेका थिए भन्ने भनाई छ ।...बाँकी
नेपाली भू–भागबाट बग्ने पानी रोक्नको लागि भारतले अनेकन खालका संरचनाहरु बनाएको छ । भारतले सीमा क्षेत्रमा ड्याम, ठूला खालका तटबन्ध, नहरलगायतका संरचनाहरु धेरै नै खडा गरिसकेको छ । पछिल्लो समय त उसले पूर्वदेखि पश्चिमसम्मै सीमा क्षेत्रमा सडकको नाममा अग्लो बाँध नै बनाएको छ । राजमार्गको नाममा बनाइएको त्यो...बाँकी
कामरेडहरु, समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौँ अहिले । तर, यसका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन, समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्नै स्थिति हो अहिले । क....बाँकी
१. युवा दिवसः विषय प्रवेश: औपचारिक रुपमा विश्वव्यापी रुपमा मनाइने गरेको अन्तर्राष्ट्रिय युवा दिवस १२ अगस्तमा नेपालमा पनि मनाउने प्रचलन छ । संयुक्त राष्ट्र संघले सन् २००० देखि मनाउँदै नेपालमा २००४ देखि मनाइएको यसको इतिहास छ । यद्यपि, युवा शक्तिको सवाललाई ओझेलमा पारेर उनीहरुको व्यापक संलग्नता बिना मनाइने...बाँकी
नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन । नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरिदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक...बाँकी
मेक्सिकोका क्रान्तिकारी नायक इमिलिआनो जापाता ले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्त्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुद्ध भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरीको...बाँकी