विचार २

नेपाल-चीन सम्बन्ध, प्रचण्ड अभिव्यक्ति र अमेरिकी दूतावासको गैरकूटनीतिक चासो

क. नहेन्द्र खड्का २०७६ भदौ २७ गते शुक्रवार

नेपाल-चीन सम्बन्ध, प्रचण्ड अभिव्यक्ति र अमेरिकी दूतावासको गैरकूटनीतिक चासो

प्रचण्ड-वाङ यी भेट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) श्रद्धेय अध्यक्ष तथा क्रान्तिनायक क. प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बिच गत मंगलवार शिष्टाचार भेट भयो । भेटवार्ताका क्रममा उहाँले 'एक चीन नीति' प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो । अध्यक्ष प्रचण्डले भेटवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले राखेको एक जिज्ञासाको...बाँकी

नेपाललाई फकाउन भारत, चीन र अमेरिकाको कूटनीतिक टक्कर

क. निलकण्ठ तिवारी २०७६ भदौ २६ गते बिहीवार

नेपाललाई फकाउन भारत, चीन र अमेरिकाको कूटनीतिक टक्कर

जम्मा पाँच हजार थान त्रिपाल र एउटा सामान्य गाउँपालिकामा विनियोजित हुने परिणामको ३५ करोड सहयोग सम्बन्धी हस्ताक्षर गरेर चिनियाँ विदेशमन्त्री वाङ यी चीन फर्केपछि नेपालमा अर्को तरंग फैलिएको छ । कतिपयले यसलाई ‘नेपालको सन्तुलित विदेश नीतिमा ठूलै भुँइचालो गएको’ टिप्पणी गर्न थालेका छन् भने कतिपयले भूराजनीतिका कारण यसलाई...बाँकी

दक्षिण एसियाको राजनीतिका मियो नेता क. प्रचण्ड

क. शैलेन्द्र घिमिरे २०७६ भदौ २५ गते बुधवार

दक्षिण एसियाको राजनीतिका मियो नेता क. प्रचण्ड

पछिल्लो दुई दशक नेपाली राजनीतिमा प्रचण्ड एकछत्र छन् । शहरका भुँई नटेक्नेदेखि गाउँका चप्पल नदेख्नेसम्म । कतै आशा र कतै निराशा, तिनमा पनि प्रचण्ड उसरी नै छन् । जो बजारमा डलरको सपना देख्छन् र गाँउमा बाँच्न नसकेको यथार्थता पोख्छन् । केही सपनाहरु, शहीदका आफन्तजन एवम् परिवारको । नमरेर...बाँकी

हाम्रो जनवाद र हाम्रो अभ्यासको द्वन्दात्मकताबारे

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ भदौ १५ गते आइतवार

हाम्रो जनवाद र हाम्रो अभ्यासको द्वन्दात्मकताबारे

छलफल-अभिव्यक्तिमा स्वतन्त्रता, काम-कारबाहीमा एकरुपता - यो हाम्रो अर्थात कम्युनिस्टहरूको आधारभूत मान्यता हो । अझ यो विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक अर्थ र महत्त्व छ । जनवाद अर्थात् डिमोक्रेसी आधुनिक पुँजीवादी वा समाजवादी लोकतान्त्रिक पार्टी,...बाँकी

हाँक साप्ताहिकको निरन्तरताः आजको अनिवार्य आवश्यकता

क. सागर कुँवर २०७६ भदौ १४ गते शनिवार

हाँक साप्ताहिकको निरन्तरताः आजको अनिवार्य आवश्यकता

कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनमा 'माओ' भनेर चिनिएका नेता क. मोहन विक्रम सिँह र 'चाओ' भनेर चिनिएका क. निर्मल लामा एउटै पार्टीमा थिए । क. मोहन विक्रम र निर्मल लामाका बिचमा सिद्धान्ततः कुनै ठूलो मतभेद थिएन । तर, क. मोहनविक्रमले क. निर्मल लामालाई सि.आइ.डि. को संगीन आरोप लगाएपछि...बाँकी

धर्मको वास्तविकता – एक मार्क्सवादी दृष्टिकोण

क. लोकनारायण सुवेदी २०७६ भदौ १३ गते शुक्रवार

धर्मको वास्तविकता – एक मार्क्सवादी दृष्टिकोण

अहिलेसम्मको विश्व परम्पराको सबैभन्दा शक्तिशाली तर सबैभन्दा बोझिलो विरासत नै धर्म देखिँदै आएको छ । जन्मदेखि नै हामीलाई यस जेलमा बन्दी बनाइन्छ कि जसले गर्दा हामीले अरु विषयहरुमा तर्क वितर्क गरौँ या नगरौँ, धर्मका बारेमा विचार या पुनर्विचार गरिनु हुन्न । स्पष्टतः यो जिन्दगी जिउने एउटा विशेष शैली...बाँकी

मेरो देशको समृद्धिको खोजी

क. शिव अधिकारी २०७६ भदौ १२ गते बिहीवार

मेरो देशको समृद्धिको खोजी

म जापान घुमिरेको छु । यहाँको जनजीवन र विकास कार्यक्रममा मेरो ध्यानकेन्द्रित हुनु स्वाभाविक हो किनभने म मेरो देशको समृद्धिका लागि आफूलाई समर्पित हुने मेरो अभिलाषा पूरा गर्न मैले धेरै काम गर्नुछ । म जापानको क्योटोको केही भाग घुमिरहेको छु । यद्यपि यहाँ निर्माणका काम सकिइसकेको अवस्था पाएँ...बाँकी

हामी सबैलाई इतिहासले नधिक्कारोस्

क. कृष्ण केसी २०७६ भदौ ११ गते बुधवार

हामी सबैलाई इतिहासले नधिक्कारोस्

जनता जस्ता हुन्छन्, नेता पनि त्यस्तै हुन्छन्, अब योग्य नेता जन्माउन जनता नै योग्य हुनुपर्छ । हरेक नागरिकले बुझ्नैपर्छः जस्ता मातापिता हुन्छन्, त्यस्तै छोराछोरी बन्छन् । शिक्षक-प्रशिक्षकले जे जस्तो सिकाउँछन्, विद्यार्थीले त्यही छिटो सिक्छन् । विश्व जस्तो छ, मानवजाति र अन्य प्राणीले त्यस्तै भोग्छन् । जस्तो इतिहास छ,...बाँकी

नेपाल कम्युनिस्ट पार्टी, सरकार र समृृद्धिका आधारहरु

क. सेसुराम भण्डारी २०७६ भदौ १० गते मंगलवार

नेपाल कम्युनिस्ट पार्टी, सरकार र समृृद्धिका आधारहरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता कसैको नीजि स्वार्थको लागि नभई राष्ट्रिय आवश्यकताको आधारमा भएको हो । गन्तव्य एक, बाटो फरक । एउटा, बाटो ससस्त्र जनयुद्धबाट जनवादी गणतन्त्र २१औं शताव्दीको जनवाद प्राप्त गर्ने नेकपा (माओवादी केन्द्र) र शान्तिपूर्ण संक्रमण संसदीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरी जनताको बहुदलीय जनवादी...बाँकी

इन्टरनेट र विश्व विश्रामको अर्थतन्त्र

भरत पोखरेल २०७६ भदौ ८ गते आइतवार

इन्टरनेट र विश्व विश्रामको अर्थतन्त्र

मानिसहरू एक अर्काको सम्पर्कमा बस्न चाहन्छन् । फुर्सद हुनासाथ सामाजिक सञ्जालमा जोडिन्छन्, मनोरञ्जन गर्न चाहन्छन् र आफ्नो अभिव्यक्ति राख्न चाहन्छन् । विकसित मुलुकका ८१ प्रतिशत मानिसहरू इन्टरनेट प्रयोग गरिरहेका छन् । ८५ प्रतिशत परिवार र साथीहरुसँग सम्पर्कका लागि इन्टरनेट प्रयोग गर्छन् भने १५ प्रतिशत मात्र शैक्षिक कार्यमा इन्टरनेट...बाँकी