विज्ञान/प्रविधि

नेपाललाई अन्तरिक्ष युगमा पुराउने सुक्ष्म भू-उपग्रह – नेपालीस्याट-१

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ६ गते शुक्रवार

नेपाललाई अन्तरिक्ष युगमा पुराउने सुक्ष्म भू-उपग्रह – नेपालीस्याट-१

नेपालीस्याट-१ः एक परिचय पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै 'न्यानो स्याटलाइट' अर्थात् सानो भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको हो । ;सो नेपाली सुक्ष्म भू-उपग्रहको नाम नेपालीस्याट-१ (NepaliSat-1) दिइएको ५ । सो भू-उपग्रहलाई एन्टारेस नामक यानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पठाइएको हो । नेपालको विज्ञान तथा प्रविधि...बाँकी

दिगो कृषि र प्राङ्गारिक खेती प्रणालीबारे जानकारी

दुर्गा प्रसाद दवाडी २०७६ वैशाख १ गते आइतवार

दिगो कृषि र प्राङ्गारिक खेती प्रणालीबारे जानकारी

हाम्रो देश अति सुन्दर, प्राकृतिक रुपमा र जैविक विविधताले धनी मुलुक हो । यसलाई साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले कसरी आक्रमण गरिरहेका छन् भन्ने खुल्दै गएको छ । म पनि नेपाल सरकारको जागिर खाएर तिनीहरुको मतियार भई देश बर्बाद बनाउन सघाउ गरिरहेको रहेछु । जब म प्रमुख माटो विज्ञ...बाँकी

सहाराका विद्यार्थीले काठमाडौँको आकाशमा यसरी उडाए ड्रोन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १७ गते शुक्रवार

सहाराका विद्यार्थीले काठमाडौँको आकाशमा यसरी उडाए ड्रोन

काठमाडौं, काठमाडौंको शंखमूलमा रहेको सहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट...बाँकी

चीनले पहिलो पटक चन्द्रमामा कपासको बिउ उमार्‍यो

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २ गते बुधवार

चीनले पहिलो पटक चन्द्रमामा कपासको बिउ उमार्‍यो

चीनले चन्द्रमामा पहिलो पटक कपासको बिउ उमार्‍योः मानव जातिको इतिहासमा पहिलोपटक जनवादी गणतन्त्र चीनले चन्द्रमामा कपासको बिउ उमार्न सफल भएको छ । चीनले चन्द्रमामा पठाएको रोभर चाङ्गी–४ अन्तरिक्ष यानभित्र कपासको बिउ टुसाएको हो । यो विश्वको इतिहासमा पहिलो पटक भएको हो भने विज्ञान र प्रविधिको क्षेत्रमा एक अनुपम...बाँकी

क्युबाली जनता, आफ्ना डाक्टरहरूप्रति गर्व गर्नुहोस् !

क. लुला इनासियो डा सिल्भा २०७५ पुस २४ गते मंगलवार

क्युबाली जनता, आफ्ना डाक्टरहरूप्रति गर्व गर्नुहोस् !

"म क्युबाली जनतालाई भन्न चाहन्छु कि आफ्ना डाक्टर र मेडिकल कलेजहरूप्रति गर्व गर्नुहोस् ।", ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा भन्छन्, “ब्राजिलमा तपाईँले लाखौँ जनताको प्रशंसा र सम्मान पाउनु भएको छ ।” ब्राजिलको क्युरिटिबा जेलबाट पठाइएको र विद्रोही युवा (क्युबाली कम्युनिस्ट पार्टीकाे युवा संगठनकाे मुखपत्र) मा प्रकाशित पत्रमा...बाँकी

नेपालमै पहिलो पटक कम्प्युटर प्रविधिबाट अनुहारको शल्यक्रिया

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ७ गते शुक्रवार

नेपालमै पहिलो पटक कम्प्युटर प्रविधिबाट अनुहारको शल्यक्रिया

काठमाडौँ । नेपालमै पहिलो पटक थ्रीडी भर्चुअल सर्जिकल प्लानिङ (3D Virtual Surgical Planning) प्रविधिको प्रयोग गरेर अनुहारको हड्डीको सर्जरी देशको सबैभन्दा पुरानो सरकारी अस्पतालमा गरिएको छ । गत शुक्रबार वीर अस्पतालको डेन्टल विभागले सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। कम्प्युटर सफ्टवेयरबाट गरिने अनुहारको यस्तो किसिमको शल्यक्रिया (Digitally Planned...बाँकी

सूर्यमा प्वाल, पृथ्वी नै खतरामा पार्न सक्ने नासाकाे चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत २४ गते शनिवार

सूर्यमा प्वाल, पृथ्वी नै खतरामा पार्न सक्ने नासाकाे चेतावनी

काठमाडौँ । वैज्ञानिकहरुले सूर्यमा प्वाल देखिएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको संस्था (नासा)ले सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने बताएका हो। नासाले सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको र भविष्यमा यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याक्न सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरुले जनाएका छन्...बाँकी