आज नयाँ कोरोना भाइरस (कोभिड-१९) का कारणले इटाली लगायतका देशमा विकराल स्थिति फैलिएको छ । इटालीमा के भएको थियो र आज यस्तो स्थिति आयो ? एक जना इटालीका नागरिकको सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त भोगाइलाई सम्पादनसहित पुनः प्रकाशित गरिएको छ । यसले परिस्थितिको गम्भीता र हाम्रो सचेतनताबारे सजग गराउनेछ । यस्तो छ...बाँकी
चार दिन भैसकेछ । उनी विदेशबाट फर्केको । यसपालि आफ्नो कामको सिलसिलामा उनी लण्डन, भियना र डव्लिन हुँदै झण्डै तीन हप्तापछि स्वदेश फर्केकी हुन् । उनी फर्कने बेलासम्म युरोपका विभिन्न देशमा कोरोना भाइरसको आतंक फैलिसकेको थियो । इटालीमा त मान्छेहरु बिरामी भएर मर्न थालेको समाचार आइसकेको थियो ।...बाँकी
सबै कुराका राम्रा र नराम्रा पक्ष हुन्छन् । द्वन्द्वात्मक भौतिकवादले हामीलाई त्यही सिकाउँछ । कोरोना भाइरसले पनि ती दुबै कुरा बोकेर आएको देखियो । चारैतिर कोरोना भाइरस आतंक मच्चिएको समयमा यसका राम्रा कुरा भन्दा अलि असहज जस्तो लाग्छ । तर यो सत्य हो । हिजो शुक्रबार, मुसलमानहरूमा जुमेका...बाँकी
काठमाडौँ । सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले गर्छ । यो पृथ्वीको ताप र प्रकाशको मुख्य स्रोत पनि भएकोले वातावरणका लागि पनि सूर्य उत्तिकै...बाँकी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको अहिलसम्मकै नयाँ प्रविधि सहितको मौसमसम्बन्धी जानकारी दिने राडारको उद्घाटन गरेका छन् । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको...बाँकी
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मार्च १४ तारिखका दिन जर्मनीको प्रसिद्ध सहर “उल्म” मा भएको थियो । आइन्स्टाइनको पिताको नाम हरमान आइन्स्टाइन थियो भने आमाको नाम पाउलिन जुइस थियो । सन् १८८५ मा आइन्स्टाइन परिवार अष्ट्रियाको म्युनिखमा सरेको थियो । बालककालमा बुद्धु भनेर परिचित आइन्स्टाइनको वैज्ञानिक...बाँकी
विश्व प्रसिद्ध वैज्ञानिक चार्ल्स रोबर्ट डार्विनको जन्म सन् १८०९ मा इङ्गल्याण्डको सुजबरी भन्ने ठाउँमा भएको थियो । उनको पिता डाक्टर थिए भने उनी ८ वर्षको हुँदा उनको आमाको निधन भएको थियो । ८ वर्षको उमेरदेखि मातृवात्सल्यबाट विमुख भएका चार्ल्स डार्विनको रेखदेख उनकै सबैभन्दा ठूली दिदीले गरेकी थिइन् ।...बाँकी
मानिसहरू एक अर्काको सम्पर्कमा बस्न चाहन्छन् । फुर्सद हुनासाथ सामाजिक सञ्जालमा जोडिन्छन्, मनोरञ्जन गर्न चाहन्छन् र आफ्नो अभिव्यक्ति राख्न चाहन्छन् । विकसित मुलुकका ८१ प्रतिशत मानिसहरू इन्टरनेट प्रयोग गरिरहेका छन् । ८५ प्रतिशत परिवार र साथीहरुसँग सम्पर्कका लागि इन्टरनेट प्रयोग गर्छन् भने १५ प्रतिशत मात्र शैक्षिक कार्यमा इन्टरनेट...बाँकी
सर आइज्याक न्युटनको जन्म सन् १६४२ डिसेम्बर २५ का दिन इङ्ल्याण्डको उल्सथोर्प भन्ने ठाउँमा भएको थियो । न्युटन विश्व विख्यात वैज्ञानिक हुनुहुन्छ । उहाँ आफ्नो वैज्ञानिकत्वले विश्वभरी चर्चित हुनुभएको छ । न्युटन प्रकृति प्रेमी, अत्यन्तै तीक्ष्ण बुद्धिका वैज्ञानिक हुनुहुन्थ्यो । न्युटनको स्याउको कथा अनुसार स्याउको बोटमुनि बसिरहेको बेलामा...बाँकी
काठमाडौं । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सम्मेलनको सुरु गरिएको हो । सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यले...बाँकी