काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यीको सम्मानमा आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गर्नुभयो । रात्रिभोजलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत संघीय गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बिच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।...बाँकी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी बिच आज शिष्टाचार भेटघाट भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । शिष्टाचार भेटका...बाँकी
काठमाडौँ । चीनको राष्ट्रिय जनकाँग्रेस (एनपिसी) स्थायी समितिका पूर्वप्रमुख तथा पूर्वप्रधानमन्त्री ली फङ (लि पेङ) को ९१ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति, चीनको राष्ट्रिय जनकाँग्रेस स्थायी समिति, चीनको राज्य परिषद्, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषद्का पूर्व प्रधानमन्त्री...बाँकी
जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो । यहाँ कामको तरिकासम्बन्धी सोह्र बुँदा दिइएको छ । १. समझदार बन, निर्णायक बन हाम्रा केही कमरेडहरूमा बिल्कुलै...बाँकी
माओत्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवं पद्धति हुन्, जसका तीनवटा आधारभूत पक्षहरु छन् – तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र स्वतन्त्रता । नयाँ अवस्थामा चिनियाँ विशेषताहरुसहितको समाजवादको बृहत उद्देश्यलाई अगाडि बढाउन र हाम्रो पार्टी निर्माण गर्नमा माओत्सेतुङ विचारको जीवन्त भावनालाई उच्च रुपमा...बाँकी
काठमाडौँ । एक प्रदेश एक मार्गको अवधारणामा चीन दक्षिण एसियाबाट के चाहन्छ ? भन्ने विषयमा काठमाडौँमा विचार गोष्ठीको आयोजना गरिएको छ । चीन सांस्कृतिक केन्द्रको आयोजना र अरनिको समाजको सहआयोजनामा शनिबार सो विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा चिनियाँ प्रोफेसर वाङ य्वीचू मुख्य वक्ताको रुपमा उपस्थित थिए...बाँकी
सञ्चार माध्यमका साथीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको १८औं राष्ट्रिय महाधिवेसनको व्यापक सम्प्रेषण गरी चीनमा व्यक्त भएका अनेकौं भावनाहरुलाई विश्वसामु प्रस्तुत गर्नुभएको छ । महाधिवेसन सचिवालयको तर्फबाट म तपाईंहरुलाई हाम्रो हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । हामीले भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको १८औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठक सम्पन्न गरेका छौं...बाँकी
बेइजिङ, राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले सोमबार राजकीय सम्मान प्रदान गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको थियो। सो अवसरमा चिनियाँ नेताहरू तिङ सुएस्याङ, याङ च्ये छ, वु वैह्वा, वाङ यी, स्या पाओलोङ, ह लिफङ लगायत सहभागि थिए। द्विपक्षीय...बाँकी
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्त्वपूर्ण रहेको बताउनुभएकाे छ । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गर्नुभयाे। चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गर्दै राष्ट्रपति...बाँकी
काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' कार्यबाहक राष्ट्रपति बन्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणमा निस्किनु अघि उपराष्ट्रपति पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेसँगै उपराष्ट्रपति पुन कार्यवाहक राष्ट्रपति बन्नुभएकाे हाे । संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको...बाँकी