भैरहवा । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा रुपन्देहीकी नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे छ । आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले विगतमा आफू विप्लवको पार्टीमा समर्पित भए पनि अब सो पार्टीमा नरहेको घोषणा गर्नुभएकाे हाे । विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संघ...बाँकी
दाङ, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत उत्पन्न समस्या समाधान गर्न आग्रह गर्नुभएकाे छ। दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गर्नुभयाे । उहाँले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ ले सबै जिल्ला कमिटी नेतृत्व टुंग्याएको छ । प्रदेश कमिटीको आइतबारको बैठकले जिल्ला नेतृत्व छिनोफानो गरेको हो । मुलुककै सबैभन्दा बढी अर्थात् १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपाले अध्यक्षसहित २ सय २५ सदस्यीय कमिटी बनाएको छ । नेकपाले काठमाडौ कमिटीमा पूर्व...बाँकी
काठमाडौं, मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याउने निष्कर्षमा नेकपा पुगेकाे छ। सत्तारूढ दल नेकपा विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो। सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै मुलुकभरका पत्रकारहरु आन्दोलित छन्। सरकारले वैधानिक तबरबाट दर्ता विधेयक फिर्ता लिँदा गलत सन्देश जाने...बाँकी
काठमाडौं । दश वर्षे महान् जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको भैरवनाथ गणभित्र राजवन्दीहरूलाई दिइने पाशविक यातना र सो गणबाट वेपत्ता पारिएका ४७ जना योद्धाहरूको वास्तविक कथामा तयार गरिएको वृत्तचित्र ‘भैरवनाथ’ आइतबार कुमारी चलचित्र भवन कमलपोखरीमा सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जनप्रतिनिधिले एकताबद्ध भएर उद्देश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेकाे बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक छ । सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीन तहको सरकार...बाँकी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठनका संयोजक रामप्रसाद सापकोटा 'दीपशिखा'ले खुल्ला हृदय र विना पूर्वाग्रह सहकार्य गर्न सार्वजनिक आह्वान गरेका छन् । नेकपाको दुई युवा संगठनको एकीकृत नेतृत्वको जिम्मेवारी पाउँदै संयोजक बनेपछि उनले संगठनका सबै नेता कार्यकर्तालाई सार्वजनिक रुपमा सहकार्य गर्न आह्वान गरेका हुन् ।...बाँकी
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर(SSACEIF)’ का विषयमा छलफल भएको थियो । पछिल्लो चरणमा...बाँकी
राज्यले उत्पादन, वितरण र सेवा क्षेत्रमा हात हाल्नु हुँदैन, यि सबै कार्य गर्न निजी क्षेत्रलार्य छोडिदिनु पर्दछ भन्दै शास्त्रीय अर्थशास्त्री एडम स्मिथले स्वतन्त्र बजारको सिद्धान्त अगाडि सारे । एडम स्मिथको स्वतन्त्र बजारको सिद्धान्त पुँजीवादी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ अगाडि सारिएको सिद्धान्त हो । सन् १९९० मा सोभियत...बाँकी
काठमाडौँ, सभासद तथा पुर्व सांसद अनारकली मियाको संसदमा पहिलो पाइला पुस्तक शनिबार काठमाडौँमा विमोचन गरिएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री शान्ता मानवी, ठाकुर चापागाई, लेखिका मिया लगायतले पुस्तकको संयुक्त विमोचन...बाँकी