Flash News

समृद्धिको सपना पूरा गर्न वैज्ञानिक शिक्षामा जाेड दिनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

समृद्धिको सपना पूरा गर्न वैज्ञानिक शिक्षामा जाेड दिनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शिक्षामा लगानी नहुँदासम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभएकाे छ । ललितपुरको सिद्धीमङ्गलस्थित श्री सिध्दिमङ्गल माध्यमिक विद्यालयको ६३औं वार्षिकउत्सवकाे उद्घाटन गर्दै अध्यक्ष  प्रचण्डले यस्ताे भन्नुभएकाे हाे । अध्यक्ष  प्रचण्डले भन्नुुभयाे - ‘जबसम्म शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम हुन सक्दैन...बाँकी

आज १४ औं लाेकतन्त्र दिवश, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

आज १४ औं लाेकतन्त्र दिवश, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पुगेर १४ बर्षमा प्रवेश गरेकाे छ। आज विभिन्न कार्यक्रम आयोजना गरी  देशभर लोकतन्त्र दिवस मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतीक दलहरुको माग बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका...बाँकी

राजकीय भ्रमणमा चीन जाँदै राष्ट्रपति भण्डारी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

राजकीय भ्रमणमा चीन जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लाग्नुभएकाे छ ।  चीनको बेईजिङमा आयोजना हुने 'बेल्ट एण्ड रोड' (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लाग्नुभएकाे हाे । राष्ट्रपतिकाे चीन भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर...बाँकी

बेगुसरायमा लाल झण्डा फहराउनेछ – क. सीताराम येंचुरी (भिडियो)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

बेगुसरायमा लाल झण्डा फहराउनेछ – क. सीताराम येंचुरी (भिडियो)

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येँचुरीले बेगुसाराय बिहारको लेनिनग्राद भएको र लेनिनग्रादमा फेरि लालझण्डा फहराउने दाबी गर्नु भएको छ ।बाँकी

पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानकाे नारा छाेडेका छैनाै – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १० गते मंगलवार

पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानकाे नारा छाेडेका छैनाै – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोश्रो संविधानसभामा तत्कालिन माओवादीको अपेक्षित परिणाम नआएकै कारण 'पहिचान सहितको संघियता, संघियता सहितको संविधान' भन्ने नारा कार्यान्वयन गर्न नसकेको बताउनुभएकाे छ । 'पहिचान सहितको संघियता, संघियता सहितको संविधान' भन्ने नाराका साथ निर्वाचनमा गएको तर पहिलो र दोश्रो...बाँकी

काठमाडौंमा वैशाख २७ गते संयुक्त विरोधसभा (विज्ञप्तीसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १० गते मंगलवार

काठमाडौंमा वैशाख २७ गते संयुक्त विरोधसभा (विज्ञप्तीसहित)

काठमाडौ, बिभिन्न राजनीतिक पार्टी र संगठनका प्रतिनिधीले यहि वैशाख २७ गते राजधानीमा संयुक्त विरोधसभा गर्ने भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, गाेपाल किरातीकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले एक संयुक्त विज्ञप्ती...बाँकी

विप्लव नेकपाका दुई नेता पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १० गते मंगलवार

विप्लव नेकपाका दुई नेता पक्राउ

गोरखा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे  नेकपाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्ला जनपरिषद् प्रमुख विष्णु रिजाल र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे छन्। प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रिजाललाई राजद्रोह अन्तर्गत मुद्दा दर्ता...बाँकी

संसदमा कन्हैया कुमारको आवश्यकता छ – बलिवुड अभिनेता प्रकाश राज (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ९ गते सोमवार

संसदमा कन्हैया कुमारको आवश्यकता छ – बलिवुड अभिनेता प्रकाश राज (भिडियो)

बिहारको बेगुसारायबाट भारतको लोकसभाको निरवाचनमा मोदी सरकारका केन्द्रीय मन्त्री गिरिराजसँग चुनाव लडिरहेका भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारलाई विजयी गराउने संकल्प लिएर बलिवुडका चर्चित अभिनेता प्रकाश राज बेगुसराय पुगेका छन् । उनको गहकिलो मन्तव्यःबाँकी

भारतका चर्चित अभिनेता प्रकाश राज कन्हैयालाई सघाउन बेगुसरायमा (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ९ गते सोमवार

भारतका चर्चित अभिनेता प्रकाश राज कन्हैयालाई सघाउन बेगुसरायमा (भिडियो)

बिहारको बेगुसारायबाट भारतको लोकसभाको निरवाचनमा मोदी सरकारका केन्द्रीय मन्त्री गिरिराजसँग चुनाव लडिरहेका भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारलाई विजयी गराउने संकल्प लिएर बलिवुडका चर्चित अभिनेता प्रकाश राज बेगुसराय पुगेका छन् ।बाँकी

कन्हैयालाई जिताउनोस् – प्रा. अल्विना शकिल, पूर्वअध्यक्ष जेएनयु विद्यार्थी युनियन

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ९ गते सोमवार

कन्हैयालाई जिताउनोस् – प्रा. अल्विना शकिल, पूर्वअध्यक्ष जेएनयु विद्यार्थी युनियन

जवाहरलाल विश्वविद्यालुको विद्यार्थी युनियनकी पूर्व अध्यक्ष तथा तथा प्राध्यापक अलविना शकिलले कन्हैया कुमारको निर्वाछन अभियानमा व्यक्त गरेको मन्तव्य ।बाँकी