काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकाे स्मरण गर्नुभएकाे छ । मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको बताउनुभयाे । स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले...बाँकी
काठमाडौं, सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिमकार्ड नचलाउन अपिल गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न थालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले आज एक...बाँकी
विराटनगर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दावी गर्नुभएकाे छ। प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका मन्त्री थापाले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताउनुभयाे । उहाँले भन्नु भयाे - ‘विप्लव समूहको गतिविधि निस्तेज भएको...बाँकी
काठमाडौं, यही वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिनकाे साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत सुनाउनुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...बाँकी
देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था 'रअ' देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला । परन्तु...बाँकी
मस्को, अमेरिकासँगकाे सम्बन्धमा कुनै सुधार नआएपछि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मस्को पुगेका छन् । अमेरिकी एकल ध्रुवीय विश्व राजनीतिमा फरक धारको अनौपचारिक नेतृत्व गर्दै आएको रुससँग सम्बन्ध विस्तार गर्न किम मस्को पुगेको बताइएको छ । आफ्नै नीजि रेलमा हिजो बुधबार रुस पुगेका किमले आज रुसी...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने बताउनुभएकाे छ । अहिले पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको उहाँले बताउनुभएकाे छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना...बाँकी
नेपाल कम्युनिस्ट पार्टी स्थापना (२००६ साल वैशाख ९) भएकाे पनि ७० वर्ष भइसकेको छ । नेकपाकाे स्थापनाकालदेखि हाल (२०७६ साल) सम्मकाे नेपालकाे कम्युनिस्ट इतिहास नियाँल्ने हाे भने निकै गाैरवपूर्ण छ । वि.स. १९९७ सालकाे बलिदानीपूर्ण संघर्ष, २००७ सालकाे सशस्त्र विद्राेहदेखि अहिलेसम्मका विभिन्न न्यायपूर्ण संघर्ष, संयुक्त जनआन्दाेलन तथा सशस्त्र...बाँकी
काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' कार्यबाहक राष्ट्रपति बन्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणमा निस्किनु अघि उपराष्ट्रपति पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेसँगै उपराष्ट्रपति पुन कार्यवाहक राष्ट्रपति बन्नुभएकाे हाे । संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, कर्णाली प्रदेशका ईञ्चार्ज एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्ध ऐतिहासिक भएको र त्यसलाई कसैले मेट्न नसक्ने बताउनु भएकाे छ। दोलखाको जिरीस्थित श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको ११ औं वार्षिकाेत्सव समारोहमा बोल्दै नेता शर्माले शहिदहरुको बलिदानीबाट नै नेपालमा परिवर्तन...बाँकी