काठमाडौं, सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि दुई दर्जन कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खादा र अबिर लगाउँदै मुलधारको राजनीतिमा प्रवेश गराउनुभएकाे हाे । प्रचण्ड निवास खुमलटारमा भएको...बाँकी
काठमाडौं, सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु मंगलबार काममा नफर्किए आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी डाक्टरहरु मंगलबार दिनभरमा काममा फर्किने अपेक्षा गरिएको बताउनुभयाे । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा...बाँकी
बाँके, सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले साे पार्टी परित्याग गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई...बाँकी
काठमाडौँ , विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेकाे हाे । सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण...बाँकी
दाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहिदका सपना पूरा हुँदै गएको बताएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासमेटिएको जनताको संविधान निर्माण हुनु सहिदका सपनाको साकार रुप भएको उनीहरुले बताए । यी उपलब्धि संस्थागत गर्दै जनताको जीवन बदल्नु अबको कार्यभार भएको नेताहरुकाे भनाइ थियाे । घोराही १७ ओखरामा जनयुद्धका सहिदहरु अर्जुन...बाँकी
काठमाडाैं, १ सय ३० औं मई दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) भव्यतापूर्वक मनाइने भएकाे छ । मजदुरहरुकाे संयुक्त संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेकाे हाे । सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयन बिना श्रम क्षेत्रको समस्या हल नहुने हुनाले संयुक्त ...बाँकी
भारतमा मोदी सरकारले राजद्रोह (देशद्रोह)को मुद्दा लागाएर जेल हालेपछि धरौटीमा रिहा भएको दिन जेएनयुमा सम्वोधन गर्दै कन्हैया कुमार । हरेक नेपाली कम्युनिष्ट र विशेष गरी युवा र विद्यार्थीहरूले हेर्नैपर्ने भिडियो ।बाँकी
काठमाडौँ, विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक माथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयाे । उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै...बाँकी