Flash News

नेपाल-कतार सम्बन्ध जनस्तरसम्म प्रगाढ छ – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

नेपाल-कतार सम्बन्ध जनस्तरसम्म प्रगाढ छ – सभामुख महरा

कतार, कतार भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू) को १४० औं सभामा सहभागी हुन कतार आएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता...बाँकी

नेपालको उत्पादनले भोकमरी नै लाग्ने अवस्था छैन – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

नेपालको उत्पादनले भोकमरी नै लाग्ने अवस्था छैन – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उत्पादनले भोकमरी  नै लाग्ने अवस्था साँच्चै नभएको बताउनुभएकाे छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने दावी गर्नुभयाे। ‘कृषिमा दुई तिहाइ जनसंख्या अनावश्यक ढंगले अल्झिराखेको छ, यसमा पनि समय अनुकुल...बाँकी

अखिल (क्रान्तिकारी) काे कार्यवाहक अध्यक्षमा बस्नेत

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

अखिल (क्रान्तिकारी) काे कार्यवाहक अध्यक्षमा बस्नेत

काठमाडौं, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गर्नुभएकाे छ ।  उहाँसँगै नेपालको प्रतिनिधिमण्डलमा युवा संघ, नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा भेनेजुएला प्रस्थान गर्नुभएकाे हाे । तामाङकाे भेनेजुएला प्रस्थानसँगै क्रान्तिकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र...बाँकी

प्रलेसले पायो नयाँ नेतृत्व, अध्यक्षमा प्रा.डा. जीवेन्द्रदेव गिरी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

प्रलेसले पायो नयाँ नेतृत्व, अध्यक्षमा प्रा.डा. जीवेन्द्रदेव गिरी

काठमाडौँ । नेपालका बामपन्थी तथा राष्ट्रवादी लेखकहरूको साझा तथा नेतृत्वदायी संगठन प्रगतिशील लेखक संघ, नेपालको एघारौं राष्ट्रिय सम्मेलन यही २०७५ चैत्र २२ र २३ गते काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले एघार बुँदे घोषणापत्रसहित नयाँ केन्द्रीय समिति एवम् राष्ट्रिय परिषदको निर्माण गरेको छ । एघारौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित...बाँकी

‘देशकालागि पनि तपाई स्वस्थ रहनुस्’ – भुटानका पूर्वप्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २४ गते आइतवार

‘देशकालागि पनि तपाई स्वस्थ रहनुस्’ – भुटानका पूर्वप्रधानमन्त्री

काठमाडौं,  भुटानका पूर्वप्रधानमन्त्री दाशो छिरिङ तोग्वेले अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएकाे छ । नीजि भ्रमणका लागि नेपाल आईपुग्नुभएका तोग्वेले भुटान फर्कनु अघि शनिबार खुमलटारमै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्नुभएकाे हाे । उहाँले खुमल्टार पुग्ने वित्तिकै प्रचण्ड पत्नी सीता दाहालको स्वस्थ्य अवस्था सोधखोज गर्नुभएकाे थियाे । जवाफमा प्रचण्डले...बाँकी

नयाँ वर्षमा मानपदवी र विभुषण प्रदान गरिने  (पदक पाउनेहरुकाे नाम सहित )

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २४ गते आइतवार

नयाँ वर्षमा मानपदवी र विभुषण प्रदान गरिने  (पदक पाउनेहरुकाे नाम सहित )

काठमाण्डाैं,  गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरिएका मानपदवी र विभुषण नयाँ वर्षको अवसरमा प्रदान गरिने भएको छ । विभिन्न क्षेत्रका गरेर ३४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्न लागिएको हो । राष्ट्रपति कार्यालयमा ‘विभुषण सुशोभन समारोह’ आयोजना गरेर मानपदवी प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ ।...बाँकी

नेपाल ‘डिजिटल इकोनोमी’ यात्रामा छ – मन्त्री बाँस्कोटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २४ गते आइतवार

नेपाल ‘डिजिटल इकोनोमी’ यात्रामा छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल: सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य पूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनभएकाे छ। सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आइतवारआयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने...बाँकी

चिया वगानका मजदुरहरु आन्दोलित

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २३ गते शनिवार

चिया वगानका मजदुरहरु आन्दोलित

काठमाडौँ, चिया वगानका मजदुरहरु आफ्ना हक, हित र अधिकारका लागि आन्दोलित भएका छन् । चिया वगानहरुमा कार्यरत तीनवटा राष्ट्रिय चिया वगानका श्रमिक संघहरुकोसँग आबद्ध मजदुरहरूको संयुक्त संघर्ष समितिले यही २१ गतेका दिन काँकडभित्तामा  आफ्ना मागहरुलाई अघि सार्दै जुलुश प्रदर्शन गरेका छन् । संघर्षमा सम्मिलित मजदुरहरूले श्रम ऐन २०७४,...बाँकी

कमलरीहरूको दु:ख बोकेको चलचित्र – लावाजुनी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २३ गते शनिवार

कमलरीहरूको दु:ख बोकेको चलचित्र – लावाजुनी

काठमाडौं, सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशनमा सामाजिक सन्देशमूलक चलचित्र 'लावाजुनी' प्रदर्शनको तयारीमा छ । कमलरीका दु:ख बोकेको चलचित्र 'लावाजुनी'ले युनिभर्सल प्रमाणपत्र पाएको छ । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको हो । जाँच समितिले चलचित्र लावाजुनी सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्ने जनाएको...बाँकी

नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ बारा-पर्सामा आएकाे पुष्टि

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २३ गते शनिवार

नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ बारा-पर्सामा आएकाे पुष्टि

काठमाडाैं, बारा पर्सामा विध्वंस मच्चाउने गरी नेपालमा पहिलाे पटक ‘टोर्नाडो’ आएकाे पुष्टि भएकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठ जल तथा मौसम विज्ञान विभागका पूर्व...बाँकी