बुटवल । नेत्रविक्रम चन्द 'विप्लव' नेकपाको पार्टी कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । पाल्पारोडस्थित विप्लवको ‘रातो घर’ मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरू कब्जामा लिएका थिए । उक्त भवन...बाँकी
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका लागि नेपाल भर्जिन ल्यान्ड भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रमा बोल्दै उहाँले राजनीतिक स्थिरताका कारण अब समस्याहरु हट्दै गएको धारणा राख्नुभयो । राजनीतिक वातावरण सहज बन्दै गर्दा र लगानीमैत्री ऐन, नियम तथा नियमावली आउँदै गर्दा...बाँकी
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको समृद्धिको अभियानमा चीन सरकार र त्यहाँको निजी क्षेत्रको उल्लेख्य योगदान रहने विश्वास पनि व्यक्त गर्नुभयो। मन्त्री यादवले मुलुकलाई...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर रहेको बताउनुभएको छ । शुक्रबार नेपाल लगानी सम्मेलन २०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएको र नेपाल व्यापार र लगानीका लागि आफै तत्पर रहेको हुनाले लगानीको राम्रो अवसर रहेको बताउनुभएको हो।...बाँकी
काठमाडौं, सरकारले पानीजहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चीन अन्तर्राष्ट्रिय सहयोग नियोगबाट नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको जिवकोपार्जनमा सहयोग गर्नकालागि प्राप्त हुने सहायतालाई स्वीकार गर्ने निर्णय समेत गरेको...बाँकी
काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनु भएकाे छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनुभएको छ । पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका प्रचण्ड बिहीबार बेलुका स्वेदश फर्किनुभएको हो । स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै श्रीमती सीता दाहालको स्वास्थ्यमा निकै सुधार आएको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो...बाँकी
संविधानले अबको अर्थ राजनीतिको दिशा समाजवादको यात्रा हुनेछ भनेर प्रस्तावनामा नै उल्लेख गरेको छ । अब नेपालमा समाजवादमा जाने बाटो के हो ? नेपाली अर्थ राजनीतिमा दलाल पुँजीवाद हावी हुँदै गएको स्थितिमा कसरी समाजवादको यात्रा तय होला ? आज सर्वत्र चासो र जिज्ञासा हुन थालेको छ । समाजवादी...बाँकी
काठमाडौँ, नेपाल इञ्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ । पाठकसँगै घुस दिएका कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुले बुधवार आयोगमा बयान पनि दिइसकेका छन् । यस्तो छ उनीहरुको बयान...बाँकी
वासिङटन . अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए । राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन...बाँकी