काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही चैत १६ गते गर्ने भनिएकाे नेपाल बन्दकाे कार्यक्रम फिर्ता लिएको छ। नेपाल बार एशोसियशन, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यलयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै नेकपाले बन्द फिर्ता लिने निर्णय गरेको हो। पार्टीका महासचिव...बाँकी
काठमाडौं, खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनालाई लिएर चरित्र हत्या गर्न खोजेको बताउनुभएको छ । उहाँले मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै खानेपानी...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको उपचार पुरा गरी बिहिवार नेपाल फर्किँदै हुनुहुन्छ । अमेरिकाको जोन हकिन्स अस्पतालबाट डिस्चार्जपछि पत्नी एवं पूर्व माओवादी केन्द्रकी सल्लाहकार दाहाललाई लिएर उहाँ बिहिवार नेपाल फर्किने अध्यक्ष प्रचण्डका प्रेस संयाेजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिनुभएको छ ।...बाँकी
काठमाडौं, सभामुख कृष्णबहादुर महराले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै सभामुख महराले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायलाई सचेत गराउनुभएको हो । सभामुख महराले सूचनाको हकसम्बन्धी कानुन परिमार्जन...बाँकी
वासिङ्टन डिसि, परिवारको उपचारका क्रममा अमेरिका रहनुभएका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अमेरिकामा महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुभएको छ । गत साता नेपालका लागि पूर्वअमेरिकी राजदूत डेलिसीसँग भेटघाटपछि उहाँले सोमवार दक्षिण तथा मध्य एसिया हेर्ने एलिस जी वेल्ससँग भेट गर्नुभएको छ। सचिवालयले जनाए अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले...बाँकी
काठमाडौं, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाली जनतालाई गफले भन्दा काम गरेरै खुसी बनाउनुपर्ने बेला आएको बताउनुभएको छ। उहाँले गरिबी निवारणमा ठोस काम एवं मालपोत, नापी जस्ता कार्यालयमा घुस रोक्न आफूले पहल गरिरहेको बताउँदै मन्त्रालयको जिम्मा पाएको छोटो समयमै धेरै उपलब्धि हासिल गरेको बताउनुभयो...बाँकी
नेपाल मुस्लिम इत्तेहाद संगठन र मुस्लिम आन्दोलनः हुन त नेपाल मुस्लिम इत्तेहाद संगठनको स्थापनामा महबुब शाह, डा. मोहम्मद मोहसिन, नजिर मियाँ र मञ्जरुल हक आदिको भूमिका प्रमुख रहेको छ । तर सलिम मियाँ अन्सारीको काँधमा इत्तेहादको नेतृत्त्वको जिम्मेवारी आएपछि नेपालमा मुस्लिम समुदायको राजनीतिक गतिविधिले देखिने गरी राष्ट्रिय राजनीतिमा...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब राजतन्त्र भनेर हिँडिरहनु आवश्यक नभएको बताउनुभएको छ । आइतवार प्रतिनिधिसभालाई संबोधन गर्दै उहाँले अब नेपालमा प्रतिगमन संभव नभएको बताउनुभएको हो। प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताउँदै जनताले रगत बगाएर...बाँकी
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा नेकपा नेता भीमप्रकाश शर्मा (रमेश काेइराला) नियुक्त हुनुभएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सल्यानका शर्मालाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । सल्लाहकारमा नियुक्त भएका शर्मा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य हुनुहुन्छ । प्रदेशसभाको चुनावमा शर्माले सल्यान (क) मा वाम...बाँकी
काठमाडौं, विश्वभरीकै ज्येष्ठ नागरिक नेपालमा फेला परेकी छन् । नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिकको रुपमा फेला परेकी हुन् । आइतबारदेखि १ सय १६ वर्ष पुरा गरी १ सय १७ औं बर्षमा प्रवेश गरेकी लामिछाानेलाई जन्म दिनको शुभकामना र विश्वकै ज्येष्ठ नागरिक...बाँकी