काठमाडौं । के कुनै अस्पतालले आफ्नो अस्पतालमा उपचाररत बिरामीलाई बचाउन असंभव छ भनेर पत्रकार सम्मेलन गर्न मिल्छ ? आज नेकपाका नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीलाई बचाउन सक्ने संभावना असाध्यै न्यून रहेको भनेर उहाँ उपचाररत ह्याम्स अस्पतालले बताएपछि यो प्रश्न चारैतिर उठेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै अधिकारीको...बाँकी
काठमाडौं, काठमाडौंको शंखमूलमा रहेको सहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट...बाँकी
पोखरा, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा शुक्रवार अन्त्येष्टि गरिएको छ । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज अधिकारी र स्वराज अधिकारीले दागवत्ति दिनुभएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट...बाँकी
कुरा १०-११ दिन अघिको हो । म संस्कृति मन्त्रालयबाट बाहिर सडकमा जाेडिने माेडमा उभिएकाे थिएँ । माेडमा एउटा झण्डावाल गाडी मेराे छेउबाट गुज्रँदै थियाे । मेराे दृष्टि गाडीकाे पछाडिपट्टिकाे सिटबाट शीशा खाेलेर मुस्कुराउँदै दुवै हात जाेडर 'नमस्कार' भनिरहेकाे एकजना हँसिलाे मन्त्रीमाथि पर्न गयाे । गाडी सुस्त गतिमा दायाँतिर...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो...बाँकी
काठमाडौं, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको बिहिवार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जलीसभा स्थगित भएको छ । दिवंगत सातैजनाको शव पोष्टमार्टम गर्नुपर्ने र त्यसका लागि समय लाग्ने भएकाले बिहिवार तय भएको श्रद्धाञ्जलीसभा स्थगित गरिएको नेकपाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको जस्तो अत्यन्त पीडा महशुस गरेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले बिहिबार फेसबुक पेजमा संक्षिप्त स्टाटस लेख्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्रीले आफ्नो स्टाटसमा लेख्नुुभएको छ ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रुपमा...बाँकी
काठमाडौं, बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि दिंवगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको एकबर्षे कार्यकालमा अहिलेसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आए का थिए। अधिकारी पर्यटन मन्त्री बनेपछि मात्र मन्टियल सन्धि संसदबाट पास गरी कार्यान्वयनमा...बाँकी
काठमाडौँ । नेकपा निकट युवा संगठनहरू, योङ कम्युनिष्ट लिग, नेपाल र युवा संघ, नेपालले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति दुःख व्यक्त गरेको छ । वाइसीएल, नेपाल र युवा संघ, नेपालले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गर्दै मन्त्री अधिकारी...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष प्रचण्डले बिहिबार विहान दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका पिता, माता र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरी समवेदना...बाँकी