Flash News

सन्दर्भः सहिद सप्ताह तथा सुखानी स्मृति दिवस

क. रमेश गुरागाईँ २०७५ फागुन २१ गते मंगलवार

सन्दर्भः सहिद सप्ताह तथा सुखानी स्मृति दिवस

नेपाल कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजनको स्थितिमा पुग्यो । पार्टी केन्द्रविहीन भयो । विभिन्न समुह र उपसमुह क्षेत्रीय रुपमा समेत स्थापित भए । यसै सिलसिलामा कोशी प्रान्तीय समिति निर्माण भयो र यस अन्तर्गत झापा जिल्ला समिति गठन गरियो, जसले नेपालमा २०२८ साल जेठ २ गते कम्युनिस्ट...बाँकी

शहीदको सम्झना गर्न अध्यक्षद्वय झापाको सुखानीमा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २१ गते मंगलवार

शहीदको सम्झना गर्न अध्यक्षद्वय झापाको सुखानीमा

काठमाडौं,  नेकपा अध्यक्ष प्रचण्ड सुखानी दिवसको कार्यक्रमलाई संवोधन गर्न मंगलबार झापा पुग्नुभएको छ । तत्कालीन शासकविरुद्ध विद्रोह गरेवापत झापाका ५ युवालाई पञ्चायती शासकले गोली हानेर हत्या गरेको दिनको स्मृतिमा हरेक बर्ष फागुन २१ गते सुखानी दिवस मनाउने गरिएको छ । झापाको दानावारीमा रहेको सुखानी उद्यानमा आयोजित कार्यक्रमलाई संवोधन...बाँकी

नारायणी नदीमा पानीजहाजको संभाव्यता अध्ययन हुँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २१ गते मंगलवार

नारायणी नदीमा पानीजहाजको संभाव्यता अध्ययन हुँदै

काठमाडौं, नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाजको सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको हो । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालनका...बाँकी

हेलिकोप्टर दुर्घटनामा निधन भएका शेर्पाका परिवारसँग सभामुखद्धारा भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २१ गते मंगलवार

हेलिकोप्टर दुर्घटनामा निधन भएका शेर्पाका परिवारसँग सभामुखद्धारा भेट

काठमाडौं, सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारसँग भेट गर्नुभएको छ । सोमबार दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी उहाँले शेर्पा परिवारलाई सान्त्वना दिँदै धैर्यधारण गर्न आग्रह गर्नुभयो । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई...बाँकी

स्मृतिमा सहिद क. राजेन्द्र पोख्रेल

क. रमेश गुरागाईँ २०७५ फागुन १९ गते आइतवार

स्मृतिमा सहिद क. राजेन्द्र पोख्रेल

क. राजेन्द्र पोख्रेल महान जनयुद्धका सहिद । दमक ३ गोलाटार उहाँको ठेगाना । उहाँले नौ डाँडा पारी धादिङ्ग जिल्लामा वीरतापूर्वक रातो रगतले धर्ती सिञ्चित गर्नुभयो २६ वर्षको कलिलो उमेरमा, २०६० सालको माघ ११ गते । उहाँको जन्म २०३४ चैत ७ गते भएको थियो ।  महान जनयुद्धको दौरानमा सहपाठी नगेन्द्र...बाँकी

नेता अधिकारीको आर्यघाटमा अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १९ गते आइतवार

नेता अधिकारीको आर्यघाटमा अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती

काठमाडौं, नेकपाका नेता एवम् पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई उहाँका तीन छोरीहरुले दागबत्ती दिनुभएको छ । आइतवार पशुपतिआर्यघाटमा राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा नेता अधिकारीका छोरीहरु लुना, लीजा र लीनाले दागबत्ती दिनुभएको हो । आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय...बाँकी

नेता अधिकारीको निधनमा नेकपाका अध्यक्षद्धयद्धारा दुःख व्यक्त (शोक व्यक्तव्य सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १९ गते आइतवार

नेता अधिकारीको निधनमा नेकपाका अध्यक्षद्धयद्धारा दुःख व्यक्त (शोक व्यक्तव्य सहित)

काठमाडौं, नेकपाका नेता एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ। अध्यक्षद्धयले अाइतवार एक संयुक्त शोक वक्तव्य जारी गर्दै अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। साथै, शोकको यस...बाँकी

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, आर्यघाटमा दाहसंस्कार गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १९ गते आइतवार

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौं, पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको नेकपा कार्यालय धुम्वाराही पुगेका छन् । अर्थमन्त्री रहँदा आफ्नो गाउँ आफैं बनाऔं र वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएका नेता...बाँकी

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारी हाम्रा माझ रहनुभएन । ८३ वर्षीय उहाँको उपचारको क्रममा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो । श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ...बाँकी

भरतमोहनजीको स्वास्थ्यमा कुनै मिराकल हुन पनि सक्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

भरतमोहनजीको स्वास्थ्यमा कुनै मिराकल हुन पनि सक्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, जीवन र मृत्युबिच अन्तिम संघर्ष गरिरहेका नेकपाका नेता भरतमोहन अधिकारीले पार्टी, देश, समाज र समृद्धिका लागि मिलेर अघि जान नेताहरुलाई सन्देश दिनुभएको छ । ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीले भेन्टिलेटरमा राख्नुअघि आफ्नो अन्तिम सन्देश सुनाएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । शनिबार साँझ नेता अधिकारीलाई भेटेर बाहिरिदै...बाँकी