Flash News

आज राष्ट्रिय शोक, सार्वजनिक विदा दिइने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

आज राष्ट्रिय शोक, सार्वजनिक विदा दिइने

काठमाडौं,  सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज बिहिवार राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधवार बेलुकी बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।  त्यसैगरी देशभरका...बाँकी

कमरेड माओको पहिलो पेकिङ यात्रा र पहिलो प्रेम

क. हंसराज रहबर २०७५ फागुन १६ गते बिहीवार

कमरेड माओको पहिलो पेकिङ यात्रा र पहिलो प्रेम

(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो पेकिङ भ्रमणबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले...बाँकी

मन्त्री रविन्द्र अधिकारीको निधनमा नेकपाकाे शोक वक्तव्य

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

मन्त्री रविन्द्र अधिकारीको निधनमा नेकपाकाे शोक वक्तव्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हेलिकप्टर दुर्घटनाप्रति शोक व्यक्त गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त शोक वक्तव्यमार्फत दुःख प्रकट गर्नुभएको हो। वक्तव्यमा देशले एउटा योग्य...बाँकी

मन्त्री अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

मन्त्री अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । बुधवार बेलुकी मन्त्री निवास पुल्चोक पुगेर प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य...बाँकी

सभामुख महराद्वारा शोक वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

सभामुख महराद्वारा शोक वक्तव्य जारी

काठमाडौँ ।  संघीय संसदका सम्मागगीय सभामुख कृष्णबहादुर महराले आज दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन भएको घटनामा दुःख व्यक्त गर्नु भएको छ । आज साँझ एक शोक वक्तव्य जारी गर्दै उहाँले सो कुरा...बाँकी

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

काठमाडौं, युवा पुस्ताका प्रिय नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता हुनुहुन्थ्यो । कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद रविन्द्र अधिकारी यसअघि संसदको विकास समितिका सभापति हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको...बाँकी

सरकार एयरपोर्ट बनाउन प्रतिबद्ध छ : मन्त्री अधिकारी (अन्तिम सम्बाेधन)

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

सरकार एयरपोर्ट बनाउन प्रतिबद्ध छ : मन्त्री अधिकारी (अन्तिम सम्बाेधन)

काठमाडौँ । बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ। तेह्रथुमको चुहानडाँडामा मन्त्री अधिकारीले जम्मा पाँच मिनेट सम्बोधन गर्नुभएकाे थियाे। उहाँले  प्रधानमन्त्रीकै निर्देशनमा आफू आएको बताउनुभएकाे थियाे। यस्तो छ मन्त्री अधिकारीको अन्तिम...बाँकी

मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन, राजकीय सम्मानका साथ अन्त्यष्टी गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन, राजकीय सम्मानका साथ अन्त्यष्टी गरिने

काठमाडौं, हेलिकोप्टर दुर्घटनामा परी संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना परेको थियो। मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिक पुगेपछि बुधवार दिउँसो १ः३० बजे दुर्घटनामा परेको हो। हेलिकोप्टरमा मन्त्रीसहित पर्यटन व्यवसायी आङछिरङ...बाँकी

आरोप प्रमाणित गरे सजाय भोग्न तयार छु – महानगर प्रमुख रेणु दाहाल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

आरोप प्रमाणित गरे सजाय भोग्न तयार छु – महानगर प्रमुख रेणु दाहाल

चितवन, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आफूमाथि लगाईएको आरोप प्रमाणित गर्न उपप्रमुख पार्वती शाह ठकुरीलाई चुनौती दिनु भएको छ । बुधवार महानगर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रमुख दाहालले महानगरपालिकाको विकास र समृद्धिमा असर पार्ने गरी उपप्रमुखले कपोकल्पित विषय उठाएर हिँडेको बताउनु भयो । उपप्रमुख पार्वती शाह ठकुरीले...बाँकी

स्मृतिमा शहीद कमरेड निर्मला

क. आस्था केसी २०७५ फागुन १५ गते बुधवार

स्मृतिमा शहीद कमरेड निर्मला

‘नानु सञ्चै छौ ?’ मंसिरको चिसो सिरेटोसँगै कसैले मेरो हात च्याप्प समात्यो । को होला ? मनमनै सम्झिन खोजेँ र आवाज ठम्याउन खोजेँ । रात उकालिँदै थियो, हामी भने ओरालो झर्दै थियौँ । हामी कहाँ हिड्दैछौँ, कता जाँदैछौँ,  हाम्रो यात्रा कति घण्टाको हो, मलाई थाहा थिएन । करिब...बाँकी