Flash News

नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता श्रेष्ठको निधन, नेकपा क्रान्तिकारी (माओवादी)ले निकाल्यो शोक वक्तव्य

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ११ गते शनिवार

नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता श्रेष्ठको निधन, नेकपा क्रान्तिकारी (माओवादी)ले निकाल्यो शोक वक्तव्य

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा शनिवार निधन भएको छ । केही समयदेखि विभिन्न रोगले थलिनुभएका उहाँको आज शनिवार आफ्नै निवास शंखमुलमा निधन भएको हो । नेता श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)...बाँकी

कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुन्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ११ गते शनिवार

कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुन्छ – अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुने बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा शनिवार आयोजित भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उहाँले कृषि र शिक्षामा नाम मात्रको बजेट भएको र आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा र कृषिमा बजेट बढाउनुपर्ने बताउनुभयो ।...बाँकी

अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि ल्याएको संकट

क. भैरवराज रेग्मी २०७५ फागुन ११ गते शनिवार

अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि ल्याएको संकट

सन् २०१८ मा भेनेजुएलामा राष्ट्रपति र नेशनल एसेम्बलीको चुनाव भयो । राष्ट्रपतिमा अन्तरिम राष्ट्रपति निकोलाई मादुरो निर्वाचित भए, जो समाजवाद उन्मुख अर्थनीतिको पक्षपाती थिए । तर नेशनल एसेम्बलीमा भने अमेरिकी साम्राज्यवादका हिमायती खुआन गेर्राडो गुआएदो मार्केज पक्षधरहरूको बहुमत भयो र उनी नेशनल एसेम्बलीका अध्यक्ष भए । अमेरिकाले राष्ट्रपति...बाँकी

१७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै पत्रकारको अधिवेशन सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १० गते शुक्रवार

१७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै पत्रकारको अधिवेशन सम्पन्न

पोखरा, नेपाल पत्रकार महासंघको बिहीबारदेखि जारी केन्द्रीय साधारण सभा एवम् विधान अधिवेशन १७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै भव्य रुपमा सम्पन्न भएको छ । महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने सर्वसम्मत निर्णयका साथ अधिवेशन शुक्रबार सम्पन्न भएको हो। साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित...बाँकी

अध्यक्ष प्रचण्ड र बेलायती राज्यमन्त्री बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १० गते शुक्रवार

अध्यक्ष प्रचण्ड र बेलायती राज्यमन्त्री बिच भेटवार्ता

ललितपुर । नेपाल भ्रमणमा रहनुभएका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग शुक्रवार बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले गोर्खा...बाँकी

होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १० गते शुक्रवार

होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको हो । उहाँले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो...बाँकी

गुमेको भुमि फिर्ता माग्दै बेलायती राज्यमन्त्रीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १० गते शुक्रवार

गुमेको भुमि फिर्ता माग्दै बेलायती राज्यमन्त्रीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र

काठमाडौँ, नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरमार्फत बेलायत सरकारलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीमा गुमाएको नेपाली भू–भाग फिर्ताको पहलका निम्ति तीन बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले नेपाल र बेलायतबीचको सम्बन्ध गोर्खा जवानको भर्ती र तिनको सेवासुविधासँग मात्र सीमित नरहेको भन्दै यो सम्बन्ध बेलायतसँग नासोको...बाँकी

अष्ट्रेलिया प्रकरणमा के भन्छन् नेकपा निकट प्रवासी नेपाली संगठनहरू (विज्ञप्ति सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १० गते शुक्रवार

अष्ट्रेलिया प्रकरणमा के भन्छन् नेकपा निकट प्रवासी नेपाली संगठनहरू (विज्ञप्ति सहित)

काठमाडौं, अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेस टेक्नोलोजी (एआइविटी) कलेजमा नेपालवाट डिप्लोमा अफ नर्सिङ पढ्नका लागि अष्ट्रेलिया पुगेका नेपाली बिद्यार्थीहरुको समस्याको वारेमा सार्वजनिक भएपछि त्यहाँ कार्यरत प्रवासी नेपाली संगठनले चासो देखाएका छन् । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष...बाँकी

नेकपाका युवा नेता तथा प्रदेश सभा सदस्य ओलीको निधन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १० गते शुक्रवार

नेकपाका युवा नेता तथा प्रदेश सभा सदस्य ओलीको निधन

काठमाडौं, नेकपाका युवा नेता तथा ५ नं.नम्बर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शुक्रवार बिहान निधन भएको छ । गत माघ २४ गते सवारी दुर्घटनामा परि घाइते भएका सांसद ओलीको उपचारका क्रममा काठमाडौको मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद ओली सवार गाडी गत माघ २४ गते दाङको मुसोट खोला...बाँकी

समाज परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ९ गते बिहीवार

समाज परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण – सभामुख महरा

पोखरा । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटालिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै उहाँले समाज परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै...बाँकी