काठमाडौँ । उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई सरकारले ५ वर्ष कैद गर्ने निर्णय गरेको छ । शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री लेखराज भट्ट 'राकेश'को अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । कोरोना भाइरसको त्रासको कारण उपभोग्य वस्तुका कृत्रिम अभाव हुन नदिन सरकारले यस्तो निर्णय लिएको...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने बताउँदै धैर्यतापूर्वक विपदको सामना गर्न देशबासीलाई अपील गर्नुभएको छ । शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो अपील गर्नुभएको हो । भिडियो सन्देशमार्फत गरिएको...बाँकी
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरु सामु उपस्थित भएको छु। अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष,...बाँकी
काठमाडौँ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएको छ । स्वतन्त्र उमेद्वारको रूपमा नगर प्रमुखमा निर्वाचित हुनुभएका साहलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्ड र स्थायी समिति सदस्य क. मातृका यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमबिच पार्टीमा स्वागत...बाँकी
चार दिन भैसकेछ । उनी विदेशबाट फर्केको । यसपालि आफ्नो कामको सिलसिलामा उनी लण्डन, भियना र डव्लिन हुँदै झण्डै तीन हप्तापछि स्वदेश फर्केकी हुन् । उनी फर्कने बेलासम्म युरोपका विभिन्न देशमा कोरोना भाइरसको आतंक फैलिसकेको थियो । इटालीमा त मान्छेहरु बिरामी भएर मर्न थालेको समाचार आइसकेको थियो ।...बाँकी
केन्द्रीय समिति बैठकबारेः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक भनिएपनि बैठकको हिसाबले यो पहिलो बैठक थियो । यो बैठक वास्तवमा कम्युनिस्ट पार्टीको बैठक जस्तो हामीले महशुस गरेका छौँ । यो बैठकले असाध्यै दूरगामी महत्त्व राख्ने निर्णय गरेको छ । बैठकभित्र पार्टीको आन्तरिक जीवनको सवालदेखि राष्ट्रिय...बाँकी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्रालयको आगामी दिशाको रूपमा ५ बुँदे मार्गचित्र प्रस्तुत गर्नुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री भुसालले पाँच बुँदे कृषि उत्पादन व्यवस्थाका आधारहरू प्रस्तुत गर्नु भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...बाँकी
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक बाहेकका नियमित भेटघाट स्थगन गर्नु भएको छ । आजदेखि अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको कुरा अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट छोरी गंगा दाहालले फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्ने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन र महामारी आउन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री बिच आइतबार साँझ भएको भिडियो कन्फ्रेन्समा सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेश का प्रदेश प्रमुखहरुले भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा प्रदेश प्रमुखहरूले प्रदेश कार्यालयमा भएका समस्याहरू लगायतका विविध विषयहरुमा कुराकानी भएको थियो भने संघीयताको कार्यान्वयनका सम्बन्धमा आफ्नो अनुभव सुनाउनुभएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश...बाँकी