Flash News

युवा तथा खेलाडीहरुमा मृत्युलाई जित्ने मनोविज्ञान हुनुपर्छ

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत १५ गते शनिवार

युवा तथा खेलाडीहरुमा मृत्युलाई जित्ने मनोविज्ञान हुनुपर्छ

युवा तथा खेलाडी साथीहरु ! यो देश हाम्रो हो। देश र जनताको बढी माया हामीलाई नै छ । प्राकृतिक प्रकोप र महामारीले आफन्त र पराई, बालक, बृद्ध, गरिब, धनी भनेर छुट्याउँदैन । ''मेरो देशमा आउँदैन, अरु देशमा आउँछ, म बाँच्छु, ऊ मात्र मर्छ" - यो हुनै सक्दैन् ।...बाँकी

एक्लियो अमेरिका, साम्राज्यवादी अन्तरविरोध सतहमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

एक्लियो अमेरिका, साम्राज्यवादी अन्तरविरोध सतहमा

काठमाडौँ । विश्वका शक्ति राष्ट्रहरूको समूह (जी-७) मा अमेरिकी प्रस्ताव  एक्लो पर्नुका साथै असफल भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रण सम्बन्धी रणनीति बनाउन बसेको सात शक्ति राष्ट्रहरूको समूह (जी ७) का विदेशमन्त्रीहरू बिच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्ने प्रयास अमेरिकाका कारण असफल...बाँकी

कोरोना भाइरस बारे घोक हालेर सूचना दिइँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

कोरोना भाइरस बारे घोक हालेर सूचना दिइँदै

कोरोना भाइरस (कोभिड-१९) बारे एक जना स्थानीय निकायका कर्मचारीले (घाकाले) ले घोक हालेर सूचना दिँदै हुनुहन्छ । यो नेपालको मौलिक सूचना प्रणाली हो । यो स्थानीय निकायहरूमा सूचना प्रसारणको एउटा पुरानो र सफल माध्यम हो । यसरी घोक हाल्ने मानिसलाई स्थान विशेष अनुसार विभिन्न नामले बोलाइए पनि सामान्यतया...बाँकी

महासचिव सीलाई अध्यक्ष प्रचण्डद्वारा पत्राचार

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

महासचिव सीलाई अध्यक्ष प्रचण्डद्वारा पत्राचार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाउनुभएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष क. प्रचण्डले २०२० मार्च २६ तारिख तद्‌अनुसार...बाँकी

इटालीमा कोरोना भाइरसले कसरी महामारीको रूप लियो ?

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

इटालीमा कोरोना भाइरसले कसरी महामारीको रूप लियो ?

आज नयाँ कोरोना भाइरस (कोभिड-१९) का कारणले इटाली लगायतका देशमा विकराल स्थिति फैलिएको छ । इटालीमा के भएको थियो र आज यस्तो स्थिति आयो ? एक जना इटालीका नागरिकको सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त भोगाइलाई सम्पादनसहित पुनः प्रकाशित गरिएको छ । यसले परिस्थितिको गम्भीता र हाम्रो सचेतनताबारे सजग गराउनेछ । यस्तो छ...बाँकी

समाजवादी भूमण्डलीकरण बारे

क. फिडेल क्यास्ट्राे २०७६ चैत १२ गते बुधवार

समाजवादी भूमण्डलीकरण बारे

मेरा विचारमा भूमण्डलीकरण कसैको सनक होइन । यो कसैको आविष्कार पनि होइन । भूमण्डलीकरण इतिहासको नियम हो । यो उत्पादक शक्तिहरूको विकासको परिणाम हो । यो वैज्ञानिक र प्राविधिक विकासको परिणाम हो । यो कुनै नयाँ चीज होइन । यो पहिला पनि हुँदै आएको हो । अहिले यसमा...बाँकी

गृहमन्त्री बादल र भारतीय राजदूत बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १० गते सोमवार

गृहमन्त्री बादल र भारतीय राजदूत बिच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देश बिचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हाल्नुभएकोमा राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै...बाँकी

कोरोना भाइरस नियन्त्रणको सरकारी कदमलाई किसान महासंघको समर्थन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १० गते सोमवार

कोरोना भाइरस नियन्त्रणको सरकारी कदमलाई किसान महासंघको समर्थन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबैभन्दा ठूलो जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले कोरोना भाइरस नियन्त्रण का लागि नेपाल सरकार र पार्टीले अघिसारेका नीतिहरूको समर्थन गरेको छ । देशका दुई तिहाई किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने एवम् नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान...बाँकी

क. घनश्याम भुसाल मन्त्री भएपछि गरिएका कामहरू सार्वजनिक

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १० गते सोमवार

क. घनश्याम भुसाल मन्त्री भएपछि गरिएका कामहरू सार्वजनिक

काठमाडौँ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेपछि भए गरेका कामहरूको सूची सार्वजनिक गरेको छ । केही समयको अध्ययन तथा तयारीपछि २०७६ चैत्र ५ गते 'कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी दिशा' सार्वजनिक गरेका भुसालले मन्त्री भएपछि मन्त्रालयबाट सम्पन्न भएका कार्यक्रमहरूको सूची...बाँकी

कोरोना भाइरस बारे सतर्कता अभिवृद्धि गर्न अध्यक्ष प्रचण्डको अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ९ गते आइतवार

कोरोना भाइरस बारे सतर्कता अभिवृद्धि गर्न अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारी का रुपमा देखापरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिल गर्नुभएको छ । उहाँले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक...बाँकी