Flash News

सुनकोशीको टारीगाउँमा नमूना सहिद स्मारक बनाइने

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ५ गते शनिवार

सुनकोशीको टारीगाउँमा नमूना सहिद स्मारक बनाइने

काठमाडौँ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५, नागेडाँडाको टारीगाउँमा जिल्लाकै नमूना सहिद स्मारक र बनस्सपति उद्यान निर्माण हुने भएको छ । दस बर्षे महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सुनकोशीका १६ जना महान सहिदहरूको शालिकसहित सिन्धुली जिल्लाका अन्य सहिदहरूको स्मारक निर्माण हुन लागेको गाउँपालिका प्रमुख दीपा बोहोरा...बाँकी

‘एक केन्द्रीय सदस्य, एक समाजवादी गाउँ’को कार्यक्रम बनाऔं – क. जनार्दन शर्मा ‘प्रभाकर’ (प्रस्तावको पूर्ण पाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ३ गते बिहीवार

‘एक केन्द्रीय सदस्य, एक समाजवादी गाउँ’को कार्यक्रम बनाऔं – क. जनार्दन शर्मा ‘प्रभाकर’ (प्रस्तावको पूर्ण पाठसहित)

राजनैतिक प्रतिवेदनबारे १) राजनैतिक प्रतिवेदनले अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको विश्लेषणसहित पार्टीको सुदृढीकरणका लागि सैद्धान्तिक, नीतिगत र संगठनात्मक विधि र पद्धतिको महत्त्वलाई संक्षिप्तमा प्रस्तुत गरेको छ । २) पार्टी एकतामा ढिलाई, सरकारको काम र उपनिर्वाचनको समीक्षामा आत्माआलोचित हुँदै र नेतृत्वले जिम्मेवारी लिने कुरा स्पष्ट गरेको छ, यो महत्त्वपूर्ण कुरा...बाँकी

हामी समाजवादउन्मुख संविधान कार्यन्वनको चरणमा छौं – क. हरिबोल गजुरेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस २ गते बुधवार

हामी समाजवादउन्मुख संविधान कार्यन्वनको चरणमा छौं – क. हरिबोल गजुरेल

पार्टीको स्थायी समितिमा अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिवद्वारा प्रस्तुत विधान संसोधनको मूलस्प्रिटमा मेरो समर्थन छ । पूर्ववक्ता कमरेडहरुले वैचारिक, राजनीतिक, संगठनात्मक, कार्यशैली र आचरणका विषयमा उठाउनुभएका कतिपय विषयहरु पार्टी पुननिर्माणको हिसाबले दूरगामी महत्वका छन्। तर नयाँ समस्याको समाधान पूरानै तरिकाले गर्न सकिन्नँ। नयाँ समस्या समाधान गर्न नयाँ...बाँकी

क्रान्ति गर्नु महत्त्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्त्वपूर्ण छ

क. घनश्याम भुसाल २०७६ पुस २ गते बुधवार

क्रान्ति गर्नु महत्त्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्त्वपूर्ण छ

कमरेड अध्यक्ष, क्रान्तिसम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नु पर्थ्यो, त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ...बाँकी

पार्टी, सरकार र नेतृत्वमाथिको आक्रमण योजनाबद्ध र नियोजित हो – क. शंकर पोखरेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १ गते मंगलवार

पार्टी, सरकार र नेतृत्वमाथिको आक्रमण योजनाबद्ध र नियोजित हो – क. शंकर पोखरेल

(क) केही सैद्धान्तिक सवालहरुमा १. नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन् । मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो । जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादमा होस्...बाँकी

हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं

अध्यक्षद्वय क. केपी शर्मा ओली तथा क. प्रचण्ड २०७६ मंसिर २९ गते आइतवार

हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं

प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशन पछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन । यो बैठक कमरेड केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित यथाशीघ्र बैठक लगायतका नियमित काममा सक्रिय...बाँकी

नेकपाको स्थायी समितिको दोस्रो बैठक सुरु, अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन पेश

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २९ गते आइतवार

नेकपाको स्थायी समितिको दोस्रो बैठक सुरु, अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन पेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो स्थायी समितिको बैठक आजबाट सुरु भएको छ । एकवरषपछि बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछिको स्थिति,...बाँकी

नेटो : नरसंहारका सत्तरी वर्ष

भरत पोखरेल २०७६ मंसिर २९ गते आइतवार

नेटो : नरसंहारका सत्तरी वर्ष

बैठकहरू सँधै सहज हुँदैनन् र यसपटक नोभेम्बर ३–४, २०१९ मा लण्न्डनमा भएको नेटो (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) को ७० औँ बैठकमा त्यस्तै भयो । फ्रान्सले नेटोलाई मृत मस्तिष्क भनेर आलोचना गर्‍यो । नेटोका महासचिव नर्वेजियन नागरिक जँ स्टोलटेनवर्गलाई फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले "नेटोका शत्रु रुस कि चीन भन्नेमा...बाँकी

मोदीको नेपाल हडप्ने सपना र भारत विघटन हुनसक्ने संभावना

क. शिव अधिकारी २०७६ मंसिर २९ गते आइतवार

मोदीको नेपाल हडप्ने सपना र भारत विघटन हुनसक्ने संभावना

देशको अवस्था बिग्रेको छैन । परिवर्तनका अनेकौँ मोडहरुमा देशले एकपछि अर्को गरेर नयाँ मौका लिँदै गइरहेको अवस्था छ । यो मौका कुनै एक नागरिकको सक्रियताले संभव भएको होइन । यसका लागि जनताको सजगता र विभिन्न चरणमा जनताले उठाएको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने नेताहरु समेतको भूमिका यहाँ गहन...बाँकी

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा

क. लोकनारायण सुवेदी २०७६ मंसिर २९ गते आइतवार

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा

विश्वमा धर्म सम्बन्धी मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्बन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण ।...बाँकी