काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको बताउनु भएको छ । किरात समुदायको पर्व उधौली तथा ज्यापु समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा आज बिहान शुभकामना दिँदै यस्तो बताउनुभएको हो । उहाँले शुभकामनामा...बाँकी
दुलोभित्रको मुसालाई बाहिर निकालेर खान साधुको पहिरन गरेर काशी जाने भ्रम पारे पनि अन्ततः मुसा खाएरै सिध्याउँछ। अघिल्लो कार्यकालमा पहिलो पटक प्रधानमन्त्री सम्हालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएर नेपालको संसदलाई सम्बोधन गरे । उनको भाषणले नेपालका धेरै मानिसलाई "भारत लाई हेर्ने दृष्टिकोण" बदल्नुपर्नेसम्मको सोचमा पुर्यायो ।...बाँकी
चितवन । चितवनमा विप्लव माओवादीबाट जनसरकार प्रमुख सहित दर्जनौँ नेता कार्यकर्ता वैद्य माओवादीमा प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा चितवन जिल्लाका युवा तथा मजदुर आन्दोलनका स्थापित नेता धर्मराज नहर्की र राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ सहित दुई दर्जन बढी नेता कार्यकर्ता हिजो एक कार्यक्रमका...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको बताउनुभएको छ । आइतबार काठमाडौंको दहचोकमा श्रीकृष्ण माविको विद्यालय भवन उद्घाटन गर्दै उहाँले आफूहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरेको बताउनुहुँदै राष्ट्रिय...बाँकी
धनगढी । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसक्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको बताउनुभयो । आज (शुक्रबार) धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो ।...बाँकी
काठमाडौँ । सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले गर्छ । यो पृथ्वीको ताप र प्रकाशको मुख्य स्रोत पनि भएकोले वातावरणका लागि पनि सूर्य उत्तिकै...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ भने सुधारको क्रम जारी रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षबाट भिडियो...बाँकी
कामाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य विष्णु रिमालले प्रधानमन्त्रीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भइरहेको खबरलाई उडन्ते भन्दै खण्डन गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका विष्णु रिमालले...बाँकी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको अहिलसम्मकै नयाँ प्रविधि सहितको मौसमसम्बन्धी जानकारी दिने राडारको उद्घाटन गरेका छन् । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको...बाँकी
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने विचार व्यक्त गरेका छन् । स्पेनको राजधानी म्याड्रिडमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा विश्वभरका स्वाधिन मुलुकहरूको साझा संस्था संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आफ्नो विचार व्यक्त गर्दै जलवायु परिवर्तनबारे...बाँकी