Flash News

नेपाल-चीन बीच भएका २० सहमाति र सम्झौताहरू

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २७ गते सोमवार

नेपाल-चीन बीच भएका २० सहमाति र सम्झौताहरू

काठमाडौं। नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीन बीच २० वटा महत्त्वपूर्ण सहमति भएका छन् । जसमा सीमा व्यवस्थापनदेखि शिक्षा र पूर्वाधार विकासका एजेण्डाहरु रहेका छन् । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा...बाँकी

नेपाल–चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २६ गते आइतवार

नेपाल–चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठसहित)

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा सहयोगी हुने विश्वास सो संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । सीको भ्रमणका...बाँकी

चिनियाँ राष्ट्रपति सी र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २६ गते आइतवार

चिनियाँ राष्ट्रपति सी र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक रुपमा सम्पन्न भएको...बाँकी

नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ

राष्ट्रपति विद्यादेवी भण्डारी २०७६ असोज २५ गते शनिवार

नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ

महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ...बाँकी

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सका १४ स्वीकारोक्तिहरु

लेफ्ट रिभ्यु डेस्क २०७६ असोज २५ गते शनिवार

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सका १४ स्वीकारोक्तिहरु

सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सलाई सोधिएका उहाँकै बारेमा प्रश्न र उहाँकै शब्दमा तिनका उत्तरहरुः १. मानिसहरुमा ------ ------------ सरलता २. तपाईंको विशिष्टता ------------- उद्देश्यकाे एकता ३. तपाईंलाई घृणा लाग्ने दुर्गुण ---- जी-हजुरी ४. क्षम्य दुर्गुण ------------------- सुधोपन ५. तपाईंको सुख ? ---------------- सङ्घर्ष ६. तपाईंको दुःख? ----------------...बाँकी

सी चिनफिङलाई मनपर्ने ऐतिहासिक भनाइहरू ५

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २४ गते शुक्रवार

सी चिनफिङलाई मनपर्ने ऐतिहासिक भनाइहरू ५

सी चिनफिङलाई मनपर्ने ऐतिहासिक भनाइहरू ५ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई मनपर्ने ऐतिहासिक तथा महत्त्वपूर्ण भनाइहरूको पाँचौँ शृंखला प्रस्तुत गरेका छौँ ।बाँकी

हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔँ

सी चिनफिङ २०७६ असोज २४ गते शुक्रवार

हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔँ

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ ।...बाँकी