सञ्चार माध्यमका साथीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको १८औं राष्ट्रिय महाधिवेसनको व्यापक सम्प्रेषण गरी चीनमा व्यक्त भएका अनेकौं भावनाहरुलाई विश्वसामु प्रस्तुत गर्नुभएको छ । महाधिवेसन सचिवालयको तर्फबाट म तपाईंहरुलाई हाम्रो हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । हामीले भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको १८औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठक सम्पन्न गरेका छौं...बाँकी
आन्दोलनको बाटो सीधा हुँदैन । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिस्ट आन्दोलनको सुरुवातदेखि मार्क्सवादको अनुसन्धानपूर्वको इतिहासले पनि त्यही देखाउँछ । त्यसपछिका पार्टी र आन्दोलनका इतिहासले पनि खुबै अप्ठ्यारा मार्गमा आफूलाई हिँडाएका छन् । हामी पनि त्यहि शैलीमा नै यहाँ आइपुगेका छौं । हामी...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम (डिआर) पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, "आज बिहान ६:४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम...बाँकी
विद्वान दार्शनिक सुकरातसँग सम्बन्धित एउटा प्रसङ्ग छ । एउटी निकै सुन्दरी युवती हुन्छिन्। युवतीले सुकरातसँग प्रस्ताव राख्छिन्, तपाईं र म विवाह गर्रौँ ता कि हाम्रो सन्तान तपाईंको जस्तो विद्वत्ता र मेरो जस्तो सुन्दरताको गुणले भरिपूर्ण होस् । युवतीको प्रस्ताववारे विचार गर्दै सुकरातले जवाफ फर्काउँछन्, तिम्रो सुन्दरता र मेरो...बाँकी
पृष्ठभूमि: नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ राष्ट्रिय महाधिवेशन भर्खर सम्पन्न भएको छ। यसकाअर्धभूमिगत नेता एवं महासचिव मोहनविक्रम सिंह हुनुहुन्छ । उहाँलाई नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता, कम्युनिस्ट विश्लेषक र स्कुलिङकर्ताको रुपमा पनि माँनिदै आएको छ । उहाँले नेपालको इतिहासमा धेरै कम्युनिस्ट नेता कार्यकर्ता जन्माउन आफ्नो जीवनकालमा उल्लेखनीय...बाँकी
काठमाडौँ । नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज अपरान्ह भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको थियो । नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा...बाँकी
काठमाडौं । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सम्मेलनको सुरु गरिएको हो । सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यले...बाँकी
१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आफ्ना केन्द्रीय सदस्य तथा कृषि पत्रकार क. गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । २०७६ जेष्ठ १९ गते सानेपास्थित रिङरोडमा सवारी दुर्घटनामा परी भएको निधन भएका संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको नेपाली मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम...बाँकी