अन्तर्राष्ट्रिय (ग्लोबल)

कोरोनासँग लड्न नेपाललाई चीनले सहयोग गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २८ गते बुधवार

कोरोनासँग लड्न नेपाललाई चीनले सहयोग गर्ने

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण फैलिएमा जनवादी गणतन्त्र चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु...बाँकी

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हुपै र उहानको निरीक्षण भ्रमण

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २८ गते बुधवार

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हुपै र उहानको निरीक्षण भ्रमण

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मार्च १० तारिखमा हुपै प्रान्तीय उहान सहरमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण कार्यको निरीक्षण गर्नुभएको छ । यही १० तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विमानद्वारा हुपै प्रान्तको उहान सहरमा...बाँकी

कोरोनाबाट बच्न प्रवासी नेपाली एकता मञ्च भारतको अपील

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २४ गते शनिवार

कोरोनाबाट बच्न प्रवासी नेपाली एकता मञ्च भारतको अपील

नयाँ दिल्ली, भारत । भारतमा रहेका नेपालीहरूको साझा संस्था प्रवासी नेपाली एकता मञ्च, भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भारतमा रहेका प्रवासी नेपाली समुदायलाई अपील गरेको छ । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठनको रूपमा रहेको प्रवासी नेपाली एकता मञ्च, भारतले एक प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी...बाँकी

इतिहासको रचना र यसको गतिशास्त्र

क. टंक कार्की २०७६ फागुन १२ गते सोमवार

इतिहासको रचना र यसको गतिशास्त्र

सोभियत सत्ताको लगभग ७२ वर्षको कार्यकालमा सोभियत कम्युनिस्ट पार्टीका पूर्ण तथा वैकल्पिक गरेर जम्माजम्मी ३७०० केन्द्रीय कमिटी सदस्य भए । सन् १९३४ मा पार्टीको केन्द्रीय कमिटीमा ७१ जना पूर्ण सदस्य थिए, सन् १९७६ मा आइपुग्दा त्यस्ता सदस्य २८७ पुगेका हुन् । तीमध्ये जम्मा तीन जना मात्रै केन्द्रीय कमिटी...बाँकी

चीनको राजनीतिक प्रणालीमाथिको क्रुर आक्रमण – चिनियाँ राजदूतावास

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ६ गते मंगलवार

चीनको राजनीतिक प्रणालीमाथिको क्रुर आक्रमण – चिनियाँ राजदूतावास

काठमाडौँ । कान्तिपुर पब्लिकेसनद्वारा सञ्चालित 'द काठमाण्डु पोस्ट'ले महान नेता क. माओत्सेतुङको अपमान गर्ने कोशिसलाई जनवादी गणतन्त्र चीनले चिनियाँ जनताको अपमान र चीनको राजनीतिक प्रणालीमाथिको क्रुर आक्रमण भएको बताउँदै गम्भीर आपत्ति जनाएको छ । 'द काठमाण्डु पोस्ट'मा फागुन ६ गते (फेब्रुअरी १८ तारिख) मा 'चाइना सेक्रेसी ह्याज मेड...बाँकी

‘द काठमाण्डु पोस्ट’बाट क. माओ र चीनप्रति घोर अपमान, चाइना मिडिया ग्रुपको गम्भीर आपत्ति

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ६ गते मंगलवार

‘द काठमाण्डु पोस्ट’बाट क. माओ र चीनप्रति घोर अपमान, चाइना मिडिया ग्रुपको गम्भीर आपत्ति

काठमाडाैँ । नेपालबाट प्रकाशित हुने एक अंग्रेजी दैनिक 'द काठमाण्डु पोस्ट'मा प्रकाशित फोटो तथा सामग्रीले सबै चिनियाँ नागरिक, चीनको सार्वभौमिकता र चीनप्रति घोर अपमान गरेको भन्दै चाइना मिडिया ग्रुप (सीएमजी) ले गम्भीर आपत्ति जनाएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा 'द काठमाण्डु पोस्ट'का सम्पादकका नाममा एक पत्र लेख्दै...बाँकी

डोनाल्ड ट्रम्पद्वारा किम जोङ उनलाई जन्मदिनको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस २६ गते शनिवार

डोनाल्ड ट्रम्पद्वारा किम जोङ उनलाई जन्मदिनको शुभकामना

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वाेच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले पठाएको शुभकामना सन्देश सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । ‘अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि पठाएको...बाँकी

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन्देशको अध्यक्ष प्रचण्डद्वारा उच्च प्रशंसा

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १७ गते बिहीवार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन्देशको अध्यक्ष प्रचण्डद्वारा उच्च प्रशंसा

काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष २०२० का अवसरमा दिनुभएको शुभकामना सन्देशको नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उच्च प्रशंसा गर्नुभएको छ। बुधबार बिहान काठमाडौँमा चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनवादी गणतन्त्र चीनले प्राप्त...बाँकी

सहयोगी चीनः सयौँ पाकिस्तानी उत्पादनहरूमाथिको भन्सार रद्द

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १७ गते बिहीवार

सहयोगी चीनः सयौँ पाकिस्तानी उत्पादनहरूमाथिको भन्सार रद्द

काठमाडौँ । जनवादी गणतन्त्र चीनले सयौँ पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरेको छ भने यसबाट द्विपक्षीय व्यापारमा अर्बौं डलरको वृद्धि हुने अपेक्षा गरिएको छ । जनवादी गणतन्त्र चीन र इस्लामिक गणतन्त्र पाकिस्तान बिच भएको एक नयाँ सहमतिअनुसार सो  चीनले सयौँ पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरिएको हो । गत बुधवारदेखि...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १६ गते बुधवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

कमरेडहरु, साथीहरु, महिला तथा सज्जनवृन्द: सन् २०२० हुन लागेको छ। चीनको राजधानी बेइजिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु। सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा...बाँकी