काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वाेच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले पठाएको शुभकामना सन्देश सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । ‘अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि पठाएको...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनले सयौँ पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरेको छ भने यसबाट द्विपक्षीय व्यापारमा अर्बौं डलरको वृद्धि हुने अपेक्षा गरिएको छ । जनवादी गणतन्त्र चीन र इस्लामिक गणतन्त्र पाकिस्तान बिच भएको एक नयाँ सहमतिअनुसार सो चीनले सयौँ पाकिस्तानी उत्पादनहरुमाथिको भन्सार रद्द गरिएको हो । गत बुधवारदेखि...बाँकी
चिनियाँ समाजमा मार्क्सवादका प्रणेता तथा प्रयोक्ता चिनियाँ सर्वहारा वर्गका क्रान्तिकारी नेता माओत्सेतुङको जन्म १८९३ को २६ डिसेम्बरका दिन चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । त्यो ठाउँ आज विश्वको एउटा प्रसिद्ध पर्यटकीय स्थल र माओप्रति श्रद्धा दर्शाउने ऐतिहासिक स्थल बनेको छ । माआको देहावसान भने ९ सेप्टेम्बर १८७६...बाँकी
काठमाडौँ । जनप्रिय क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज समाजवादी गणतन्त्र क्युबाको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार त्यहाँको संसदको बैठकमा म्यानुएल मर्रेरो क्रुजलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभयो र उहाँको प्रस्ताव त्यहाँको १९औँ संसदको चौथो नियमित सत्रबाट सर्वसम्मतिले पारित भएपछि मरेर्रो क्रुज...बाँकी
बैठकहरू सँधै सहज हुँदैनन् र यसपटक नोभेम्बर ३–४, २०१९ मा लण्न्डनमा भएको नेटो (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) को ७० औँ बैठकमा त्यस्तै भयो । फ्रान्सले नेटोलाई मृत मस्तिष्क भनेर आलोचना गर्यो । नेटोका महासचिव नर्वेजियन नागरिक जँ स्टोलटेनवर्गलाई फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले "नेटोका शत्रु रुस कि चीन भन्नेमा...बाँकी
काठमाडौँ । सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले गर्छ । यो पृथ्वीको ताप र प्रकाशको मुख्य स्रोत पनि भएकोले वातावरणका लागि पनि सूर्य उत्तिकै...बाँकी
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने विचार व्यक्त गरेका छन् । स्पेनको राजधानी म्याड्रिडमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा विश्वभरका स्वाधिन मुलुकहरूको साझा संस्था संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आफ्नो विचार व्यक्त गर्दै जलवायु परिवर्तनबारे...बाँकी
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली संघ/संस्था तथा नेपाली समुदायले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध जनप्रदर्शन गर्ने भएका छन् । सार्वभौम देश नेपालको सीमा अतिक्रमण गरेकोमा भारती विस्तारवादको चौतर्फी विरोध भइरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क) मा...बाँकी
सन् १९२४ मा लेनिनको मृत्यु पश्चात सोभियत सङ्घमा स्टालिन युग प्रारम्भ भयो र उहाँको अगाडि सबैभन्दा ठूलो चुनौतीको रुपमा जर्मनीको नाजीवाद र इटालीको फासीवाद आयो । त्यो एउटा यस्तो काल थियो जतिबेला समग्र विश्व एउटा खतराजनक मोडमा पुगेको थियो । त्यो सङ्घर्षको इतिहासबारे विस्तृतमा नगइकन के भन्न सकिन्छ...बाँकी
बेइजिङ । भारतीय सञ्चार माध्यमहरुले बताएअनुसार गत हप्ता चीनको सिमानामा पर्ने पूर्वी लडाखमा एउटा ‘विरलै एकीकृत सैन्य अभ्यास’ गरेपछि भारतीय सेना र वायु सेनाले अक्टोबरमा भारतले ‘अरुणाञ्चल प्रदेश’ भन्ने गरेको दक्षिण तिब्बतमा संयुक्त युद्ध अभ्यासहरु सञ्चालन गर्दैछ । चिनियाँ सिमानामा पटकपटक सैन्य अभ्यासहरु गरिरहेको भारतले प्रष्ट रुपले चीनलाई...बाँकी