अन्तर्राष्ट्रिय

जन गणतन्त्र चीनद्वारा स्थापनाको ७० वर्ष भव्यताका साथ मनाइयो

लेफ्ट रिभ्यु अनलाइन २०७६ असोज १५ गते बुधवार

जन गणतन्त्र चीनद्वारा स्थापनाको ७० वर्ष भव्यताका साथ मनाइयो

काठमाडौँ । चीनको विकास नयाँ युगमा प्रवेश गरेको छ । विश्वमा चीनको असर आज जस्तो पहिले गहिरो थिएन । विश्वको चीनप्रति ध्यानाकर्षण आज जस्तो पहिले व्यापक थिएन । जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोह अक्टोबर १ तारिख बिहान पैचिङ अवस्थित थेन आन मन चोकमा मनाइएको छ ।...बाँकी

चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माणमा सफलता मिलोस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ७ गते मंगलवार

चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माणमा सफलता मिलोस् – अध्यक्ष प्रचण्ड

कमरेड सोङ थाओ चिनियाँ कम्युनिस्ट पार्टीका यहाँ उपस्थित कमरेडहरु नेकपा सम्बद्ध कमरेडहरु न्यानो अभिवादन ! चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका बिचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरिका कम्युनिस्टलाई गौरवान्वित बनाएको छ । कम्युनिस्ट पार्टी...बाँकी

समाजवादी क्युबाका राष्ट्रपतिद्वारा भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पुनः समर्थन

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २६ गते आइतवार

समाजवादी क्युबाका राष्ट्रपतिद्वारा भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पुनः समर्थन

काठमाडौँ । क्युबाका राष्ट्रपति मिगेल डायज–केनेलले भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो र भनेजुएलाको सरकारप्रति पुनः समर्थन जनाउनु भएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति केनेलले अमेरिकी साम्राज्यवादले भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो र उहाँको समाजवादी सरकारलाई पदच्युत गरी आफ्ना वफादार सेवकहरूको नेतृत्वमा प्रतिकृयावादी सरकार निर्माण गर्ने 'कू'को प्रयत्न भेनेजुएलाको...बाँकी

इमिलिआनो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

क. दधिराम खतिवडा २०७६ साउन १६ गते बिहीवार

इमिलिआनो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

मेक्सिकोका क्रान्तिकारी नायक इमिलिआनो जापाता ले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्त्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुद्ध भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरीको...बाँकी

समाजवादी क्युबा कम्युनिस्टहरुको आदर्शभूमि होः अध्यक्ष प्रचण्ड (तस्वीरहरू सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन १० गते शुक्रवार

समाजवादी क्युबा कम्युनिस्टहरुको आदर्शभूमि होः अध्यक्ष प्रचण्ड (तस्वीरहरू सहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवादी क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहरूका लागि आर्दश भएको र बनिरहने दावी गर्नुभयो । यही २०७६ साउन १० गते काठमाडौंमा आयोजित 'क्युबाको पक्षमा एसिया प्रशान्त क्षेत्रीय ऐक्यबद्धता सम्मेलन (एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा)’ को...बाँकी

चीनका पूर्वप्रधानमन्त्री ली फङ को निधन

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ८ गते बुधवार

चीनका पूर्वप्रधानमन्त्री ली फङ को निधन

काठमाडौँ । चीनको राष्ट्रिय जनकाँग्रेस (एनपिसी) स्थायी समितिका पूर्वप्रमुख तथा पूर्वप्रधानमन्त्री ली फङ (लि पेङ) को ९१ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति, चीनको राष्ट्रिय जनकाँग्रेस स्थायी समिति, चीनको राज्य परिषद्, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषद्‌का पूर्व प्रधानमन्त्री...बाँकी

भेनेजुएलाले अमेरिकी लडाकु विमान लखेट्यो, अमेरिकी सेना बल्लतल्ल ज्यान जोगाएर भागे

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ६ गते सोमवार

भेनेजुएलाले अमेरिकी लडाकु विमान लखेट्यो, अमेरिकी सेना बल्लतल्ल ज्यान जोगाएर भागे

काठमाडौ‌ं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाको वायु सेनाको लडाकु विमानले अमेरिकी जल सेनाको विमानलाई लखेटेपछि अमेरिकी सेनाहरू बल्लतल्ल ज्यान जोगाएर भागेका छन् । सार्वभौम राष्ट्र भेनेजुएलाको सीमा क्षेत्रभित्र गैरकानुनी रूपमा छिरेको अमेरिकी सेनाको विमानलाई भेनेजुएलाको वायु सेनाको विमानले लेखेटेर धपाएको हो । भेनेजुएलाको सेनासँग रहेको रूसमा निर्मित शक्तिशाली विमानले...बाँकी

कम्युनिस्ट तथा समाजवादीहरू हो ! तत्काल अमेरिका छोड – राष्ट्रपति ट्रम्प

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन २ गते बिहीवार

कम्युनिस्ट तथा समाजवादीहरू हो ! तत्काल अमेरिका छोड – राष्ट्रपति ट्रम्प

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट तथा समाजवादीहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो निजी एकाउन्टबाट एकपछि अर्को ट्विट गर्दै साम्यवादी तथा समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् । जनाताको राजनीतिक अधिकारमाथि निर्लज्ज प्रहार गर्दै कम्युनिस्टहरू, समाजवादीहरूका साथै खुला सिमानाको पक्षमा बोल्ने...बाँकी

भारतीय कम्युनिस्ट आन्दोलनको नियति र त्यसको शिक्षा

क. शेषमणि आचार्य २०७६ असार २५ गते बुधवार

भारतीय कम्युनिस्ट आन्दोलनको नियति र त्यसको शिक्षा

भर्खरैजसो बेलायती लेखक आर्थी ब्राउनको संसारका कम्युनिस्ट पार्टीहरुकोबारे विवेचना गरिएको पुस्तक "The Rise and Falls of Communism" नामक पुस्तकको चर्चा पढेँ । निकै चर्चित यस पुस्तकमा उनले भारतीय कम्युनिस्ट पार्टीको उत्थान र पतनबारे एक लेख लेखेका छन्, यस लेखको चर्चा भएको छ । यो चर्चा मेरो फेसबुक कक्षमा...बाँकी

माओत्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौं

क. सी चिनफिङ २०७६ असार २४ गते मंगलवार

माओत्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौं

माओत्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवं पद्धति हुन्, जसका तीनवटा आधारभूत पक्षहरु छन् – तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र स्वतन्त्रता । नयाँ अवस्थामा चिनियाँ विशेषताहरुसहितको समाजवादको बृहत उद्देश्यलाई अगाडि बढाउन र हाम्रो पार्टी निर्माण गर्नमा माओत्सेतुङ विचारको जीवन्त भावनालाई उच्च रुपमा...बाँकी