अन्तर्राष्ट्रिय

भारतीय कम्युनिस्ट आन्दोलनको नियति र त्यसको शिक्षा

क. शेषमणि आचार्य २०७६ असार २५ गते बुधवार

भारतीय कम्युनिस्ट आन्दोलनको नियति र त्यसको शिक्षा

भर्खरैजसो बेलायती लेखक आर्थी ब्राउनको संसारका कम्युनिस्ट पार्टीहरुकोबारे विवेचना गरिएको पुस्तक "The Rise and Falls of Communism" नामक पुस्तकको चर्चा पढेँ । निकै चर्चित यस पुस्तकमा उनले भारतीय कम्युनिस्ट पार्टीको उत्थान र पतनबारे एक लेख लेखेका छन्, यस लेखको चर्चा भएको छ । यो चर्चा मेरो फेसबुक कक्षमा...बाँकी

माओत्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौं

क. सी चिनफिङ २०७६ असार २४ गते मंगलवार

माओत्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौं

माओत्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवं पद्धति हुन्, जसका तीनवटा आधारभूत पक्षहरु छन् – तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र स्वतन्त्रता । नयाँ अवस्थामा चिनियाँ विशेषताहरुसहितको समाजवादको बृहत उद्देश्यलाई अगाडि बढाउन र हाम्रो पार्टी निर्माण गर्नमा माओत्सेतुङ विचारको जीवन्त भावनालाई उच्च रुपमा...बाँकी

भारतीय प्रम मोदीको सपथमा सहभागी हुन प्रम ओली दिल्ली प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १६ गते बिहीवार

भारतीय प्रम मोदीको सपथमा सहभागी हुन प्रम ओली दिल्ली प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली प्रस्थान गर्नुभएकाे छ। बिहिबार साँझ नयाँ दिल्लीमा हुने सथप ग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधि मण्डलसहित प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे । आज बिहान शीतल निवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा...बाँकी

उपराष्ट्रपति पुन र अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

उपराष्ट्रपति पुन र अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन बिच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटघाटका क्रममा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा...बाँकी

उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १२ गते आइतवार

उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गर्नुभएकाे छ । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे। उपराष्ट्रपति पुन बिहान ९:२० बजे कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गर्नुभएकाे हाे ।   भ्रमण टोलीमा उहाँकी...बाँकी

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौं, नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गर्नुभएको हो । दुई देशबीच ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान...बाँकी

अध्यक्ष प्रचण्ड र बेलायती विकास मन्त्री बरोनेस सग बिच भेटवार्ता सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ८ गते बुधवार

अध्यक्ष प्रचण्ड र बेलायती विकास मन्त्री बरोनेस सग बिच भेटवार्ता सम्पन्न

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र बेलायती अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सग बिच भेटवार्ता सम्पन्न भएकाे छ। अध्यक्ष प्रचण्डकाे निजी निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ। भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक...बाँकी

मिडिया विधेयक हचुवाको भरमा ल्याईएको हाेइन – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २ गते बिहीवार

मिडिया विधेयक हचुवाको भरमा ल्याईएको हाेइन – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्किनुभएकाे छ। प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भ्रमणबारे सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अत्यन्त सफल भएको प्रतिकृया दिनुभयाे। उहाँले भ्रमणका क्रममा दुई पक्षीय सम्बन्धका सारभूत पक्षहरूमा छलफल भएको चर्चा गर्दै लुम्बिनीको विकासमा...बाँकी

दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन काठमाडाै‌ंमा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १ गते बुधवार

दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन  काठमाडाै‌ंमा  सम्पन्न

काठमाडौं, नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयाेजना गरेको दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन सम्पन्न भएको छ । मन्त्रालयले प्रांगारिक कृषि प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासबारे जानकारी लिन यस्ताे कार्यक्रम आयोजना गरेको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष  प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुभएकाे थियाे। उद्घाटन...बाँकी

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भियतनाम डायरी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भियतनाम डायरी

भियतनाम, प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिवार संसद् भवनमा भेटघाट भएको छ । उहाँहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि अनुरोध गर्नुभयो...बाँकी