जीवनी

भ्लादिमिर इल्यिच लेनिन : रुसी क्रान्तिका महानायक

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ वैशाख ९ गते आइतवार

भ्लादिमिर इल्यिच लेनिन : रुसी क्रान्तिका महानायक

विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच उल्यानोभ 'लेनिन' को जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । लेनिनका पिता इल्या निकोलायभिच...बाँकी

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७४ चैत २४ गते शनिवार

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्म प्रसियाको राइन प्रदेशको बार्मेन भन्ने स्थानमा सन् १८२0 नोभेम्बर २८ मा भएको थियो । एङ्गेल्सका पिता एक धनी उद्योगपति हुनुहुन्थ्यो । एङ्गेल्सको पालनपोषण अत्यन्त रुढिवादी एवम् सनातनी धार्मिक वातावरणमा भएको थियो । उहाँलाई आफ्नो पढाई पूरा नगरिकनै आफ्ना पिताको व्यवसाय...बाँकी

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सको जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७४ चैत ७ गते बुधवार

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सको जीवनी

विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्स (कार्ल हेनरिख मार्क्स) को जन्म ५ मे १८१८ को दिन ट्रियर सहरको एक वकिल परिवारमा भएको थियो । कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्तित्व हुनुहुन्थ्यो । कार्ल मार्क्सकी आमाको नाम हेनरी येट्रर हो । [caption...बाँकी

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

क. चित्रबहादुर श्रेष्ठ २०७४ साउन १७ गते मंगलवार

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी